

-
युक्रेनका एक हजार जनाभन्दा बढी सैनिकले घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह सहर मारिपोलमा आत्मसमर्पण गरेका रुसले दाबी गरेको छ । रुसी टेलिभिजनले एउटा कारखानामा युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेको बताएको बीबीसीले जनाएको छ ।
सैनिकहरूले प्रतिरक्षात्मक मोर्चा बनाएको कारखानाबाट आगोको मुस्लो निस्किरहेको देखेको रोयटर्सले जनाएको छ । ३६ औँ मरीन ब्रिगेड नाम गरेको सैन्य समूहले आत्मसमर्पण गरेको रोयटर्सले जनाएको छ । तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले ती सैनिकहरू घेराबन्दी तोडेर आजोभ बटालियनसँग गएर मिसिएको र त्यसको अर्थ मारिपोल अझै पराजित नभएको दाबी गरेका बीबीसीले जनाएको छ ।
दक्षिणी बन्दरगाह हप्तौँदेखि रुसी आक्रमणको निसानामा रहेको थियो । रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको त्यो बन्दरगाह सहरमा अझै एक लाख जति निःशस्त्र मानिस रहेका छन् । मारिपोलको भूमिबाट रुसले क्राइमिया र डोन्बाससँग जोड्ने बाटो पाउन सक्ने भएकाले त्यहाँ कब्जा गर्न रुसले आफ्नो शक्ति केन्द्रित गरेको छ । युक्रेनका लागि मारिपोलको पराजयबाट ठूलो चोट पर्नेछ ।
News Desk 0 response बुधबार, चैत्र ३०, २०७८

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



