

-
केही सञ्चारमाध्यमले आफूबिरुद्ध नियोजितरुपमा हमला गरेको विकास सप्लार्यसका सञ्चालक विकास श्रेष्ठ ‘कृष्ण’ले दाबी गरेका छन् ।
श्रेष्ठले विकास सप्लायर्सले कुनै पनि नक्कली भ्यान बिल प्रयोग नगरिएको दाबी गरेका हुन् ।
बिभिन्न नेताको नाम मुछेर आफूलाई बदनाम गरेको उनको तर्क छ ।
‘पहिलो कुरा विकास सप्लायर्सले आफ्नो व्यवसाय गरिरहेको र यसका कुनै पनि नेताको संलग्नता नरहेको प्रस्ट्याउन चाहन्छु’, श्रेष्ठले भनेका छन्, ‘असम्बन्धित विषयमा कुनै पनि राजनीतिक दलका नेताहरूलाई नियोजित रुपमा जोडिनु राम्रो हैन ।’
उनले आफ्नो ब्यापार तथा व्यवसायमा नेताहरूको कुनै सम्बन्ध र सरोकार नभएको पनि स्पष्ट पारेका छन् ।
उनले भनेका छन्,
‘राजस्व कार्यालयबाट मान्यता प्राप्त बिलको प्रयोग हामीले गरेका छौं । हाम्रो व्यवसाय फर्म नेपाल सरकारबाट इजाजत प्राप्त छ’, खण्डनमा भनिएको छ, ‘नक्कली भ्याट बिल भनिएकाले त्यसको प्रमाणित सञ्चार माध्यमले गर्न हामी माग गर्दछौं । बिलको प्रसंगबारे यस्ता भ्रामक समाचारको पछाडी नलाग्न हामी सबैमा अनुरोध गर्दछौं ।’‘हामीले हालसम्म बालुवा उत्खनन् गर्ने कार्य गरेका छैनौं । विभिन्न व्यवसायीले संकलन गरेको बालुवा विक्री मात्रै हामीले गर्दै आइरहेका छौं’, उनले भने, ‘समाचारमा विकास श्रेष्ठ फरार भनिएको छ । हरेक दिन सदरमुकाममै रहेको र बजारमै हिडडुल गरिरहेको ब्यक्तिलाई गैर कानुनी काम गरि फरार भनेर मानहानी गरिएको प्रति भर्त्सना गर्दछौं ।’
‘यसरी सोझो हिसाबले आफ्नो व्यापार, व्यवसाय गरिरहेको व्यक्तिमाथि अनेक लाञ्छना लगाएर नियोजित तवरले फसाउन खोजिएको समाचारप्रति हामीले खण्डन गरेका छौं’, श्रेष्ठले भनेका छन् ।
News Desk 0 response सोमवार, भदौ २२, २०७७

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



