

-
चिप्लेढुङ्गा । यस वर्षको ‘अली मियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार’ साहित्यकार एवं गायिका अम्बिका भण्डारीलाई अर्पण गरिएको छ ।
लोककवि अली मियाँको स्मृतिमा स्थापित सो पुरस्कारको राशि रु २० हजारसहित सम्मानपत्र रहेको छ । मियाँको १०२औँ जन्मजयन्तीको अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले गायिका भण्डारीलाई पुरस्कार अर्पण गर्दै लोककवि मियाँको व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हनफि मियाँ, सचिव पद्मराज ढकाल साहित्यकार डा बाबुराम अधिकारी, दुर्गाबहादुर शाह, अम्बिका भट्टराई, कृष्णप्रसाद बाँस्तोला, तारा बराल, रवीन्द्र माकाजु, फणिन्द्र अकिञ्चन, आरजु विष्ट सल्यानीलगायतले पुरस्कृत भण्डारी र लोककवि मियाँको बहुआयामिक पक्षमाथि चर्चा गर्नुभएको थियो । पुरस्कृत भण्डारीले आफ्नो भोगाइ, सिकाइ र सङ्घर्ष खुला विश्वविद्यालय भएको बताउनुभयो । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



