-
१. सोलुखुम्बुका ४९ वर्षीय कामीरिता शेर्पा २४ औं पटक सगरमाथाको चुचुरोमा पुगेर कहिले विश्व कीर्तिमान बनाएका हुन् ?
(क) वि.सं.२०७६ जेठ ५ (ख) वि.सं.२०७६ जेठ ७
(ग) वि.सं.२०७६ जेठ ९ (घ) वि.सं.२०७६ जेठ ११
(ख) वि.सं.२०७६ जेठ ७ (२०१९ मे २१) उनले बिहान ६ बजेर ३ मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगेका थिए । त्यसअघि २०७६ जेठ १ गते यही सिजनमा २३ औं पटक उनी सगरमाथाको शिखरमा पुगेका थिए ।
२. सन् २०१९ डिसेम्बर १—१० (२०७६ मंसिर १५—२४) सम्म नेपालको काठमाडौंमा आयोजना गरिने १३ औं दक्षिण एसियाली खेलकुदको मस्कटको नाम के राखिएको छ ?
(क) एक सिंङ्गे गैंडा (ख) कस्तुरी मृग
(ग) नाउर (घ) कृष्णसार
(घ) कृष्णसार
३. नेपालमा आयोजना गरिने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको लागो र मस्कट युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले २०७६ साल बैशाख ३० गते सार्वजनिक गरेका हुन । अब भन्नोस् उक्त साग खेलकुदको लोगो र मस्कटका डिजाइनर को हुन् ?
(क) भोलानाथ पौडेल (ख) रविन सायमी
(ग) अविन श्रेष्ठ (घ) बासु क्षीतिज
(क) भोलानाथ पौडेल , लोगोमा प्रयोग गरिएको रंगले शान्तिको प्रतीक जनाउँछ । लोगोको बायाँतर्फको प्वाख आकृतिले नेपाललाई माथि उड्ने गति दिनेको भनिएको छ । प्वाँखमा सात छुट्टाछुट्टै रंगको आकृति छ, जसले ७ राष्ट्रको प्रतिनिधित्व गर्दछ सातै आकृतिमा ७ राष्ट्रका झण्डाको रंग छ ।
४. नेपालमा आयोजना गरिने १३ औं साग खेलकुदमा कति वटा खेल समावेश गरिने भएको छ ?
(क) २१ वटा (ख) २४ वटा
(ग) २७ वटा (घ) ३० वटा
(ग) २७ वटा, यस अन्तर्गत २५ नियमित खेल र २ खेल आयोजकले आधिकारिक रुपमा राख्न पाउने भएकोले प्याराग्लाडिङ र क्रिकेट समावेश गरिएको हो ।
५. मन्त्रिपरिषद्ले १५ औं पञ्चवर्षीय योजनाको आधारपत्र कहिले स्वीकृत ग¥यो ?
(क) वि.सं.२०७६ वैशाख १३ (ख) वि.सं.२०७६ वैशाख १५
(ग) वि.सं.२०७६ वैशाख १७ (घ) वि.सं.२०७६ वैशाख १९
(घ) वि.सं.२०७६ वैशाख १९
६. केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण —२०१९ अनुसार हाल नेपालको बेरोजगारी दर कति रहेको छ ?
(क) ९.४ प्रतिशत (ख) ११.४ प्रतिशत
(ग) १३.४ प्रतिशत (घ) १५.४ प्रतिशत
(ख) ११.४ प्रतिशत
७. युरोपेली युनियनसंग भएको नयाँ सहमति अनुसार कहिले सम्ममा बेलायतले बे्रक्जिट छाडिसक्नु पर्नेछ ?
(क) सन् २०१९ जुलाई ३० (ख) सन् २०१९ अगष्ट ३०
(ग) सन् २०१९ सेप्टेम्बर ३१ (घ) सन् २०१९ अक्टोबर ३१
(घ) सन् २०१९ अक्टोबर ३१
८. बेलायती प्रधानमन्त्री थेरसा मेले सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व कहिले छाड्ने घोषणा गरेको छिन् ?
(क) सन् २०१९ जून ७ (ख) सन् २०१९ जून १०
(ग) सन् २०१९ जून १३ (घ) सन्र २०१९ जून १६
(क) सन् २०१९ जून ७
९. सन् २०१९ मे २४ तारिख समलिंगी विवाहलाई कानूनी मान्यता दिने पहिलो एसियाली राष्ट्र कुन हो ?
(क) जापान (ख) थाइल्याण्ड
(ग) ताइवान (घ) सिंगापुर
(ग) ताइवान
१०. नेपाल र भियतनामबीच व्यापार लगानी र नियमित संवादका लागि द्धिपक्षीय परामर्श संयन्त्र गठन कहिले गरिएको हो ?
(क) सन् २०१९ मे ९ (ख) सन् २०१९ मे ११
(ग) सन् २०१९ मे १३ (घ) सन् २०१९ मे १५
(ख) सन् २०१९ मे ११, स्मरणीयरहोस् प्र.म. केपी शर्मा ओलीद्धारा २०७६ वैशाख २६ देखि जेठ १ गते सम्म दक्षिण पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गरेका थिए ।
११. नेपालमा पहिलोपटक वि.सं.२०७६ वैशाख २८ गते रोबोटले कार्यक्रम सञ्चालन ग¥यो अब भन्नुहोस् उक्त कार्यक्रम सञ्चालन गर्ने रोबोटको नाम के राखिएको छ ?
(क) सान्नानी (ख) हिरामाया
(ग) ठूलकान्छी (घ) फूलमाया
(घ) फूलमाया
१२. माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा कहिले जोडिएको हो ?
(क) वि.सं.२०७६ वैशाख २४ (ख) वि.सं.२०७६ वैशाख २६
(ग) वि.सं.२०७६ वैशाख २८ (घ) वि.सं.२०७६ वैशाख ३०
(ग) वि.सं.२०७६ वैशाख २८, विद्युत क्षमता ३० मे.वा. रहेको छ ।
१३.सन् २०१९ मे १२ तारिख हैदराबादमा भएको १२ औं संस्करणको आइपीएलको फाइनलमा कुन टिमले उपाधि प्राप्त ग¥यो ?
(क) मुम्बई इण्डियन्स (ख) चेन्नई सुपर किंग्स
(ग) दिल्ली क्यापिटल्स (घ) सनराइजर हैदराबाद
(क) मुम्बई इण्डियन्स, फाइनलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गरेको । १ सय ५० रनको लक्ष्य लिएर आएको चेन्नइले निर्धारित २० ओभर खेलेर १ सय ४८ रन मात्र बनाउन सक्यो ।
१४. सन् २०१९ को १२ औं संस्करणको आइपीएलमा २६ विकेट लिएर पर्पल क्याप चेन्नइका इमरान ताहिरले प्राप्त गरे भने सर्वाधिक ६ सय ९२ रन बनाएर “अरेन्ज क्याप” कुन खेलाडीले प्राप्त गरे ?
(क) रोहित शर्मा, मुम्बई इण्यिन्स
(ख) आन्द्रे रसेल, कोलकाता नाइट राइडर्स
(ग) हार्दिक पाण्ड मुम्बई इण्डियन्स
(घ) डेभिड वार्नर, सनराइज हैदराबाद
(घ) डेभिड वार्नर, सनराइज हैदराबाद
१५. सन् २०१९ को १२ औं संस्करणको आइपीएलमा कुन खेलाडी “सुपर स्ट्राइकर”उपाधि जिति कार र ट्रफी प्राप्त गरे ?
(क) किरन पोलार्ड, मुम्बई इण्डियन्स
(ख) आन्द्रे रसेल, कोलकाता नाइट राइडर्स
(ग) हार्दिक पाण्डया, मुम्बई इण्डियन्स
(घ) रसिद खान, सनराइज हैदराबाद
(ख) आन्द्रे रसेल, कोलकाता नाइट राइडर्स । उनी यस संस्करणको आइपीएलका “मोस्ट भ्यालुएबल” प्लेयर पनि हुन् ।
१६. मध्य पहाडी लोकमार्ग अन्तर्गत विछ्याइने अप्टिकल फाइबर कति जिल्लामा विस्तार गरिने भएको छ ?
(क) २६ जिल्लामा (ख) २९ जिल्लामा
(ग) ३२ जिल्लामा (घ) ३५ जिल्लामा
(ग) ३२ जिल्लामा, प्र.म. केपी शर्मा ओलीद्धारा २०७६ साल जेठ ६ गते शुभारम्भ गरिएको यो पारियोजना २ वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ । पाँचथरको चिया भन्ज्याङदेखि गोरखाको आरुघाटसम्म २१७९ कि.मि. मा फैलिएको छ ।
१७. बित्रक्सको ११ औं सम्मेलन सन् २०१९ मा कुन देशमा आयोजना हुने भएको छ ?
(क) ब्राजिल (ख) चीन
(ग) रुस (घ) भारत
(क) ब्राजिल सन् २०१० मा ब्रिक्सको १० औं सम्मेलन द.अफ्रिकाको जोहानेस वर्गमा भएको थियो ।
१८. सन् २०१९ को भारतको लोकसभा निर्वाचनमा भाजपाले कुल ५ सय ४३ संसदीय सिटमध्ये कति सिट ल्याएर विजय प्राप्त ग¥यो ?
(क) २ सय ९० सिट (ख) ३ सय ३ सिट
(ग) ३ सय २० सिट (घ) ३ सय ५० सिट
(ख) ३ सय ३ सिट, कंग्रेस भने ५२ सिटमा मात्र विजय भयो ।
१९.सन् २०१९ को भारतको लोकसभा निर्वाचनमा कुन क्रिकेट खेलाडीले दिल्लीबाट चुनाव जिते ?
(क) वीरेन्द्र सेहबाग (ख) जहिर खान
(ग) गौतम गम्भिर (घ) भीएस लक्ष्मण
(ग) गौतम गम्भिर
२०. नेपाली कांग्रेसद्धारा छाया सरकारको गठन कहिले ग¥यो ?
(क) वि.सं.२०७६ बैशाख ३० (ख) वि.सं.२०७६ जेठ २
(ग) वि.सं.२०७६ जेठ ४ (घ) वि.सं.२०७६ जेठ ६
(घ) वि.सं.२०७६ जेठ ६, एक्काइस सदस्यीयन सरकार गठन ग¥यो । नेपालमा पहिलोपटक २०४८ सालमा पहिलो पटक तत्कालीन एमालेले छायाँ सरकार गठन ग¥यो ।
२१. विश्वमै पहिलोपटक ब्ल्यकहोलको तस्विर २०१९ अप्रिल १० मा सार्वजनिक गरियो भने अब भन्नुहोस् ब्ल्याकहोलको तस्विर खिच्ने २१ वर्षीय अमेरिकी कम्प्युटर वैज्ञानिक को हुन् ?
(क)पबतष्भ द्ययगmबल (ख) ःबचतष्ल पययउबच
(ग)ँचबलकष्क द्यबपबल (घ)न्भयचनभ क्mष्तज
(क)पबतष्भ द्ययगmबल, स्मणीयरहोस् पृथ्वीमा रहेको कुनै पनि दूविनले एक्लैले ब्ल्याकहालको तस्विर खिच्न सकिदैन
२२. वि.सं.२०७५ को उत्तम शान्ति पुरस्कारद्धारा सम्मानित हुने साहित्यकार को हुन् ?
(क) रोशन शेरचन (ख) सरिता तिवारी
(ग) इल्या भट्टराई (घ) ज्ञानेन्द्र विवश
(ग) इल्या भट्टराई, उनलाई उक्त पुरस्कार “दक्षिणयान” निबन्ध संग्रहका लागि प्रदान गरिएको हो ।-“भिम राना जिज्ञासु”
News Desk 0 response शुक्रबार, असार ६, २०७६

Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/janaprashasan/public_html/wp-includes/functions.php on line 5143सम्बन्धित शीर्षकहरु
-
दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क
बुधबार, माघ ७, २०७७ -
६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
बुधबार, माघ ७, २०७७ -
सैनिक सेवामा १६ वर्षमा पेन्सन, २० वर्षमा..
बुधबार, माघ ७, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
‘फुटबलमा जनशक्ति उत्पादन प्रमुख समस्या’
मङ्लबार, माघ ६, २०७७
-
दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क
बुधबार, माघ ७, २०७७ -
६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
बुधबार, माघ ७, २०७७ -
सैनिक सेवामा १६ वर्षमा पेन्सन, २० वर्षमा..
बुधबार, माघ ७, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले..
मङ्लबार, माघ ६, २०७७
-
ढिलासुस्ती गर्ने घुस माग्ने !
बुधबार, पुस २९, २०७७ -
राजनीतिले छोपेको हुन्छ भ्रष्ट रंग
बुधबार, पुस २९, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
‘जनप्रतिनिधि र कर्मचारीबीच समस्या देखिएका छन्’
बुधबार, पुस २९, २०७७ -
दक्षिण र उत्तरी सीमामा भाषा जानेको जनशक्ति..
बुधबार, पुस २९, २०७७