
-
काठमाडौं । पूर्वमन्त्री रबीन्द्र श्रेष्ठले भ्रष्टचार निर्मूल पार्न घुँडा मुनी गोली हान्ने आदेश दिनु पर्ने बताएका छन् । फेसबुक स्टाटसमा उनले यस्तो अभिब्यक्ति दिएका हुन् ।
उनले लेखेका छन् –
सरकारले भ्रष्टाचारीहरुलाई संगठित अपराधिक समूह घोषणा गरेर कारवाही अभियान थालेको भए के हुन्थ्यो होला ? भ्रष्टाचारीहरुलाई पनि घुँडा मुनि गोली हान्ने आदेश सरकारले दिएको भए कस्तो हुन्थ्यो होला ? भ्रष्टाचारीहरुलाई पनि चैत भित्र भ्रष्टाचार गरेको सम्पति लुरु लुरु आएर बुझाउन अल्टिमेटम दिएको भए कस्तो होला ?
सरकारले गर्नुपर्ने यस्तो हो ।
किनभने भ्रष्टाचार भनेको दुई वा दुई भन्दा वढी मिलेर मात्र गरिने अपराध हो । यसले नेपालको लोकतान्त्रिक गणतन्त्रको वदनाम गरिरहेकोछ । यसले नेपाली जनताको रगत पसिनामाथि शान्तिपूर्ण तरिकाले डकैति गरिरहेकोछ । यस्तो अपराधमाथि सरकारले प्रतिवन्धको घोषणा गरेर ठुलो प्रहरी अपरेशन गर्नु पर्दथ्यो ।यसो गरेको भए भ्रष्टाचारीहरु अहिले भागाभाग भैसकेका हुनेथिए ।
News Desk 0 response बुधबार, चैत्र १३, २०७५
कयौं भ्रष्टाचारीहरु गिरफ्तार भैसकेको हुनेथियो । कयौंले आत्मसमर्पण गरिसकेको हुनेथियो । कयौं भ्रष्टाचारीहरु सुरक्षाकर्मीहरु संगको दोहोरो मुठभेडमा घाइते भैसकेको हुनेथियो । भ्रष्टाचार गरेर ल्याएको सम्पतिमा मोजमस्ती गरिरहेका भ्रष्टाचारीका श्रीमान श्रीमती छोरा छोरीहरुमा रुवावासी चलिरहेका हुनेथियो ।
नेपालका वहुसंख्यक जनतामा खुशीयालीको लहर आउने थियो । सरकारको जयजयकार भैरहेको हुनेथियो ।
तर सरकारले अहिले सम्म यस्तो हिम्मतीलो घोषणा गर्न सकेको छैन । चाहेको छैन । यसको गम्भीर रहस्य समयक्रममा खुल्दै जानेछ ।


सम्बन्धित शीर्षकहरु
-
दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
शुक्रबार, जेष्ठ १३, २०७९ -
सबै मिलेर काम गरौँ, काठमाण्डौलाई विश्वकै उत्कृष्ट..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९
-
दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
शुक्रबार, जेष्ठ १३, २०७९ -
सबै मिलेर काम गरौँ, काठमाण्डौलाई विश्वकै उत्कृष्ट..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९