-
काठमाडौं । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को तेस्रो संस्करण २०१८ को समापन यही चैत २ गते हुने भएको छ । विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकेको चलचित्रकर्मीहरुलाई अवार्ड वितरण गर्ने उदेश्यले काठमाडौंकमा चैत २ गते कार्यक्रम आयोजना गर्न लागिएको हो ।
अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा ५ जनवरी २०१९ मा आयोजना गरिएको अवार्ड कार्यक्रमको समापन काठमाडौंमा गर्न लगिएको हो ।
‘ग्लोबल नेपाली फिल्म अवार्ड’ तीन वर्षदेखि हुँदै आएको छ ।प्राबिधिक कारणले अवार्ड कार्यक्रममा भाग लिन अमेरिका जान नपाएका तर अवार्ड पाएका चलचित्रकर्मी, संचारकर्मी तथा स्पोन्सरहरुलाई अवार्ड तथा सम्मान हस्तान्तरण गर्ने उदेश्यले चैत २ गते काठमाडौँमा चर्चित चलचित्रकर्मी, लाकर्मी तथा संचारकर्मीहरुको बीच समापन कार्यक्रम राखी अवार्ड वितरण गर्न लागिएको हो ।
News Desk 0 response सोमवार, फाल्गुन २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३