34

  • १. मानव विकास सूचकांक—२०१८ मा नेपाल १८९ मुलुकमध्ये कुन स्थानमा रहेको छ ?
    (क) १ सय ४९ औं (ख) १ सय ५१ औं
    (ग) १ सय ५५ औं (घ) १ सय ५५ औं
    (क) १ सय ४९ औं (०.५७४), गत वर्ष नेपाल १ सय ४८ स्थानमा थियो ।
    २. ढाकास्थित बंगबन्धु रंगशालामा २०१८ सेप्टेम्बर १५ मा सम्पन्न “साफ सुजुकी कप—२०१८”को उपाधि कुन देशले प्राप्त ग¥यो ?
    (क) भारत (ख) पाकिस्तान
    (ग) बंगलादेश (घ) माल्दिभ्स
    (घ) माल्दिभ्स, फाइनलमा भारतलाई २—१ ले पराजित गर्दै उपाधि प्राप्त गरेको हो, दोस्रो पटक साफ च्याम्पियनसिप जितेको माल्दिभ्सले ५० हजार अमेरिकी डलर प्राप्त ग¥यो भने भारतले २५ हजार अमेरिकी डलर प्राप्त ग¥यो ?
    ३.साफ च्याम्पियन्सिप —२०१८ मा सर्वोत्कृष्ट खेलाडी भई १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने “मोहमद फैसल”कुन देशको खेलाडी हुन् ?
    (क) भारत (ख) माल्दिभ्स
    (ग) बंगलादेश (घ) पाकिस्तान
    (ख) माल्दिभ्स, उनी माल्दिभ्सका गोलरक्षक हुन् । यस साफ च्याम्पियन्सिप भारतका मनवीर सिंहले सर्वोधिक ३ गोल गरी ७ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका थिए ।
    ४. मुलुकबाट सबै प्रकारका बालश्रम अन्त्य गरी बालश्रमरहित राष्ट्र बनाउने उद्देश्य अनुरुप बालश्रम निवारण राष्ट्रिय गुरुयोजना (२०७५—२०८५) कहिलेदेखि लागू गरिएको हो ?
    (क) वि.स२०७५ जेठ १ (ख) वि.सं.२०७५ असार १
    (ग) वि.सं.२०७५ साउन १ (घ) वि.सं.२०७५ भाद्र १
    (ग) वि.सं.२०७५ साउन १, २०७५ असार २४ गतेको मन्त्रिपरिषद्ले स्वीकृत गरी साउन १ देखि लागू भएको यो गुरुयोजनाले वि.सं.२०७९ सम्ममा अमर्यादित र निकृष्ट बालश्रम र योजना अवधिमा सबै प्रकारका बालश्रम अन्त्य गर्ने लक्ष्य लिएको छ ।
    ५. नेपाल इटा व्यवसायी महासंघले मुलुकभरको इटा उद्योगलाई बालश्रममुक्त घोषणा कहिले गरेको हो ?
    (क) वि.स २०७५ साउन १४ (ख) वि.सं.२०७५ साउन १६
    (ग) वि.सं.२०७५ साउन १८ (घ) वि.सं.२०७५ साउन २०
    (क) वि.स २०७५ साउन १४, इँटा उद्योगहरुमा बालश्रम प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै घोषणा गरिएको ।
    ६. कञ्चनपुरका १३ वर्षीया निर्मला पन्तलाई बलत्कारपछि कहिले हत्या गरिएको थियो ?
    (क) वि.स २०७५ साउन ७ (ख) वि.सं.२०७५ साउन १०
    (ग) वि.सं.२०७५ साउन १३ (घ) वि.सं.२०७५ साउन १६
    (ख) वि.सं.२०७५ साउन १०
    ७.केन्द्र सरकार संगको असन्तुष्टिबारे समान धारणा बनाउन सातै प्रदेशका मुख्य मन्त्रीहरु गण्डकी प्रदेशको राजधानी पोखरामा कहिले भेला भएको थिए ?
    (क) वि.स २०७५ भदौ १७ (ख) वि.सं.२०७५ भदौ १९
    (ग) वि.सं.२०७५ भदौ २१ (घ) वि.सं.२०७५ भदौ २३
    (ग) वि.सं.२०७५ भदौ २१
    ८. वि.सं. २०७५ भदौ २४ गते नवनियुक्त प्रधान सेनापति पूर्णचन्द्र थापा कति औं प्रधानसेनापति हुन् ?
    (क) ४१ औं (ख) ४२ औं
    (ग) ४३ औं (घ) ४४ औं
    (ग) ४३ औं
    ९. भारतको पुनामा वि.सं.२०७५ भदौ २५ देखि ३१ गतेसम्म भएको विमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासलाई के नाम दिइएको छ ?
    (क) बिमलेक्स—२०१८ (ख) साइलेक्स—२०१८
    (ग) टाइलेक्स—२०१८ (घ) माइलेक्स—२०१८
    (घ) माइलेक्स—२०१८, यो सैन्य अभ्यासमा नेपाल र थाइल्याण्डले भने पर्यवेक्षकको रुपमा भाग लिएको थियो ।
    १०.सन्२०१८ को पुरुषतर्फको युएस ओपन जिप्ने खेलाडी को हुन् ?
    (क) नोभाक जोकोभिच (ख) रफिल नाडाल
    (ग) हुँवा मर्टिल डेलपोर्टो (घ) रोजर फेडरर
    (क) नोभाक जोकोभिच, सर्वियाका जोकोभिचले फाइनलमा अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोर्टोलाई हराएका थिए । उनको यो १४ औं ग्रान्डस्लाम हो ।
    ११. सन् २०१८ को महिलातर्फको युएस ओपन जित्ने खेलाडी को हुन् ?
    (क) सेरेना विलियम्स (ख) नाओमी ओसाका
    (ग) मारिया सारापोभा (घ) भेनस विलियम्स
    (ख) नाओमी ओसाका, फाइनलमा उनले विश्व नं.१ टेनिस खेलाडी सेरेना विलियम्सलाई सोझो सेटमा हराएकी थिइन् । ओसाका महिला ग्रान्डस्लाम जित्ने दोस्रो सेटमा हराएकी थिइन् । ओसाका महिला ग्रान्डस्लाम जित्ने दोस्रो एशियाली महिला हुन् ।
    १२.सवोच्च अदालतको २८ औं प्रधानन्यायाधीशको रुपमा ओमप्रकाश मिश्र कहिले नियुक्त भएका हुन् ?
    (क) वि.स २०७५ भदौ १९ (ख) वि.सं.२०७५ भदौ २१
    (ग) वि.सं.२०७५ भदौ २३ (घ) वि.सं.२०७५ भदौ २५
    (घ) वि.सं.२०७५ भदौ २५
    १३.रुसले सन् २०१८ सेप्टेम्बर ११—१६ सम्म शीतयुद्धपछिकै ठूलो सैनिक अभ्यास ग¥यो । कहिब ३ लाख सुरक्षाकर्मी संलग्न भएको उक्त सैनिक अभ्यासलाई के नाम दिएको छ ?
    (क) स्पुतनिक—१८ (ख) भोस्टोक —१८
    (ग) भ्लादिमिर—१८ (घ) युरी—१८
    (ख) भोस्टोक —१८, रुसी रक्षा मन्त्रालयका अनुसार सैन्य अभ्यासमा ३६ हजार टंयाङ, एक हजार र ८० पनडुब्बी संलग्न थिए ।
    १४. जुम्लाका युवा टक्क बहादुर नेपालीद्धारा बनाइएको प्याराग्लाइडिङ जुम्ली आकाशमा कहिले उडाइएको थियो ?
    (क) वि.स २०७५ भदौ २० (ख) वि.सं.२०७५ भदौ २२
    (ग) वि.सं.२०७५ भदौ २४ (घ) वि.सं.२०७५ भदौ २६
    (क) वि.स २०७५ भदौ २०
    १५. २४ औं विश्व आदिवासी दिवस (सन् २०१८ अगष्ट ९) को नारा के थियो ?
    (क) आदिवासी जनजातिको बसाइसराइ र स्थानान्तरण
    (ख) आदिवासी जनजातिको हक र हितको लागि राष्ट्रसङ्घ
    (ग) आदिवासी जनजातिको उन्नति र प्रगतिमा साथ सहयोग
    (घ) आदिवासी जनजातिको संस्कृतिको संरक्षण गरौं
    (क) आदिवासी जनजातिको बसाइसराइ र स्थानान्तरण
    १६. सन् २०१८ जुलाई ११ मा मनाइएको विश्व जनसंख्या दिवसको नारा के थियो ?
    (क) जनसंख्यन वृद्धिदर पृथ्वीलाई बढ्दो चाप
    (ख) जनसंख्यालाई नियन्त्रण गरौं
    (ग) परिवार नियोजनः जनसंख्यालाई नियन्त्रण
    (घ) परिवार नियोजन हाम्रो मानव अधिकार
    (घ) परिवार नियोजन हाम्रो मानव अधिकार
    १७. ओमानको पहिलो बजेट एयरलाइन्स “सलाम एयरलाइन्स” को १६ औं गन्तव्य कुन सहर हो ?
    (क) ढाका (ख) नयाँदिल्ली
    (ग) काठमाडौं (घ) बेजिङ
    (ग) काठमाडौं, नेपाललाई बाँकी विश्वसंग जोड्ने ३१ औं एयरलाइन्स नै ओमानको सलाम एयरलाइन्स हो ।
    १८. अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने पहिलो नेपाली क्रिकेट खेलाडी को हुन् ?
    (क) पारस खड्का (ख) सन्दीप लामिछाने
    (ग) सोमपाल कामी (घ) ज्ञानेन्द्र मल्ल
    (ख) सन्दीप लामिछाने, उनलाई अफगानिस्तानको नङहार क्लबले यस सिजनमा १५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उक्त प्रतियोगिता युएइको सारजहाँमा अक्टोबर ५ देखि २१ सम्म आयोजना हुनेछ ।
    १९. नेपाल रग्बी संघले एसियन रग्बीको पूर्ण सदस्यता कहिले प्राप्त गरेको हो ?
    (क) सन् २०१८ जुलाई २९ (ख) सन् २०१८ अगष्ट १
    (ग) सन् २०१८ अगष्ट ३ (घ) सन् २०१८ अगष्ट ५
    (क) सन् २०१८ जुलाई २९
    २०. वि.सं. २०७३ असोज ३ गते देखि मनाउन थालिएको संविधान दिवस कहिले देखि राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो ?
    (क) वि.स २०७५ असोज ३ (ख) वि.सं.२०७५ असोज ३
    (ग) वि.सं.२०७५ असोज ३ (घ) वि.सं.२०७५ असोज ३
    (घ) वि.सं.२०७५ असोज ३
    २१. वि.सं.२०७५ को “नेपाल रत्न” बाट मरनोपरान्त सम्मानित हुने व्यक्ति को हुन् ?
    (क) टंक प्रसाद आचार्य (ख) पुष्पलाल श्रेष्ठ
    (ग) गंगालाल श्रेष्ठ (घ) शुक्रराज शास्त्री
    (ख) पुष्पलाल श्रेष्ठ
    २२. मानव विकास सूचकांक —२०१८ मा सार्क मुलुकमा सबै भन्दा अगाडि कुन राष्ट्र रहेको छ ?
    (क) भारत (ख) भुटान
    (ग) श्रीलंका (घ) पाकिस्तान
    (ग) श्रीलंका, यस मुलुक १८९ राष्ट्रमध्ये ७६ औं स्थानमा रहेको छ । त्यसपछि सार्क मुलुकमा मालदिभ्स १०१ औं स्थान, भारत १३० औं स्थान, भुटान १३ औं स्थान र नेपाल १४९ औं स्थानमा रहेको छ ।
    २३. मदन पुरस्कार हरेक वर्ष बडादशैंको घटस्थापनाका दिन प्रदान गरिन्छ भने कुन त्यो पुरस्कार हरेक वर्ष काजोग्रत पूर्णिमाको दिन प्रदान गरिन्छ ?
    (क) पद्यश्री पुरस्कार (ख) उत्तम शान्ति पुरस्कार
    (ग) पृथ्वी प्रज्ञा पुरस्कार (घ) आदिकवि भानुभक्त पुरस्कार
    (क) पद्यश्री पुरस्कार
    २४. खेमलाल—हरिकला लामिछाने प्रतिष्ठान चितवनले वि.सं.२०७४ को पद्यश्री पुरस्कार (रु.२ लाख) कसलाई प्रदान गरिने भएको छ ?
    (क) तीर्थ गुरुङ (ख) राज माङलाक
    (ग) मोहन वै. किरण (घ) नयनराज पाण्डे
    (घ) नयनराज पाण्डे, उनको संस्मरणात्मक कृति “यार” का लागि उक्त पुरस्कार प्रदान गरिने भएको हो ।
    २५. वि.सं.२०७५ मा माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा राष्ट्रियस्तरमा प्रथम हुने सफल सामुदायिक विद्यालय कुन हो ?
    (क) त्रिपद्म विद्याश्रम मा.वि. पुल्चोक, ललितपुर
    (ख) बाँसु मा.वि., भक्तपुर
    (ग) शितलादेवी सामुदायिक मा.वि. पोखरा, कास्की
    (घ) कालिका मा.वि. कालिकानगर, बुटवल रुपन्देही
    (ग) शितलादेवी सामुदायिक मा.वि. पोखरा, कास्की
    २६. सन् २०१८ सेप्टेम्बरमा म्यानमारमा आयोजित “मिस्टर मोडल अफ वल्र्ड २०१८” को उपाधि जित्ने नेपाली मोडल को हुन् ?
    (क) रोशनराज कार्की (ख) दिक्पाल कार्की
    (ग) सौरभ कार्की (घ) राकेश कार्की
    (ख) दिक्पाल कार्की, भारत, थाइल्यान्ड, इन्डोनेसिया, चीनलगायत अन्य ९ प्रतिस्पर्धीलाई उछिन्दै उनीले सो उपाधि प्राप्त गरेका हुन् ।
    २७. इण्डोनेसियामा आयोजना भएको १८ औं एशियाली खेलकुदको पदक तालिकामा नेपालले कुन स्थान प्राप्त ग¥यो ?
    (क) ३३ औं (ख) ३५ औं (ग) ३७ औं (घ) ३९ औं
    (क) ३३ औं, स्मरणीय रहोस् नेपाल हालसम्म एसियाडमा २४ पटक जितेकोमा तेक्वान्दो, बक्सिङ, कराँते र प्याराग्लाइडिङबाट पदक जितेको छ ।
    २८. इण्डोनेसियामा आयोजना भएको १८ औं एशियाली खेलकुदमा सहभागी ४५ देशमध्ये कति देशले मात्र कुनै न कुनै पदक जितेका थिए ?
    (क) ३१ राष्ट्र (ख) ३३ राष्ट्र
    (ग) ३५ राष्ट्र (घ) ३७ राष्ट्र
    (घ) ३७ राष्ट्र, यीमध्ये २२ राष्ट्रले मात्र स्वर्ग पदक जितेको थिए । सार्क मुलुकतर्फ श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सले एउटा पनि पदक जितेनन् ।
    २९. इण्डोनेसियामा आयोजना भएको १८ औं एशियाली खेलकुदमा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी १२ वर्षीया “बुन्गा निमास सिन्ता” हुन भने भन्नुहोस् उनी कुन देशका खेलाडी थिइन् ?
    (क) मलेसिया (ख) इण्डोनेसिया
    (ग) थाइल्यान्ड (घ) म्यानमार
    (ख) इण्डोनेसिया, उनले स्केटबोर्डरमा काँस्य पदक जितेको थिइन् ।
    ३०. १८ औं एशियाली खेलकुदमा सबैभन्दा धेरै खेलाडी इण्डोनेसिया (९सय ३८ जना) ले सहभागिता गराएका थिए भने सबैभन्दा थोरै खेलाडी (१५ जना) कुन देशले सहभागिता गराएका थिए ?
    (क) माल्दिभ्स (ख) भुटान
    (ग) बु्रनाई (घ) बहराइन
    (ग) बु्रनाई
    ३१. सन् २०१८ सेप्टेम्बर ५ तारिख पाकिस्तानको राष्ट्रपतिका रुपमा निर्वाचित हुने डा. अरिफ रिहाफ अल्मी उक्त राष्ट्रका कति औं राष्ट्रपति हुन् ?
    (क) १३ औं (ख) १५ औं
    (ग) १७ औं (घ) १९ औं
    (क) १३ औं, उनी पाकिस्तानका सत्तारुढ दल तेहरिक ईन्साफका नेता हुन् ।
    ३२. वि.सं.२०७५ को गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने दुई स्रष्टामध्ये एक धरानका नरेश शाक्य हुन् भने अर्का स्रष्टा को हुन् ?
    (क) स्व. बद्रि पालिखे (ख) डा. विजय सुब्बा
    (ग) भूपाल राई (घ) प्रा.डा. मोहन हिमाशु थापा
    (घ) प्रा.डा. मोहन हिमाशु थापा
    ३३. मध्य युरोपेली मुलुक स्लोभिनियाद्धारा नेपालमा अवैतानिक दूतावासको स्थापना कहिले भएको हो ? (क) वि.स २०७५ वैशाख १२ (ख) वि.सं.२०७५ वैशाख १६
    (ग) वि.सं.२०७५ वैशाख २० (घ) वि.सं.२०७५ वैशाख २४
    (ख) वि.सं.२०७५ वैशाख १६ (सन् २०१८ अप्रिल २९)
    ३४. केन्द्रसंगको असन्तुष्टिबारे समान धारण बनाउन नेपालका सातै प्रदेशका मुख्य मन्त्रीहरु गण्डकी प्रदेशको राजधानी पोखरामा कहिले भेला भएका थिए ?
    (क) वि.स २०७५ भदौ १७ (ख) वि.सं.२०७५ भदौ १९
    (ग) वि.सं.२०७५ भदौ २१ (घ) वि.सं.२०७५ भदौ २३
    (ग) वि.सं.२०७५ भदौ २१
    ३५. खेमलाल—हरिकला लामिछाने प्रतिष्ठान चितवनले वि.सं.२०७४ को पदमश्री पुरस्कार नयनराज पाण्डेलाई प्रदान गरिने भएको छ भने पदमश्री साहित्य सम्मानद्धारा कुन साहित्यकारलाई सम्मानित गरिने भएको छ ?
    (क) तारानाथ शर्मा (ख) अभि सुवेदी
    (ग) रत्न रशशेर थापा (घ) दयाराम श्रेष्ठ संभव
    (क) तारानाथ शर्मा, पुरस्कार राशी रु. २ लाख रहेको छ । यो पुरस्कार हरेक वर्ष दशैको कोजागत पूर्णिमको दिन प्रदान गरिन्छ ।
    ३६. प्रत्येक दुई वर्षको अन्तरमा प्रदान गरिने भैरव पुरस्कार वि.सं.२०७५ बाट सम्मानित हुने प्रतिभा को हुन् ?
    (क) शशिकला तिवारी (ख) किरण चित्रकार
    (ग) रागिनी उपाध्य (घ) शशी शाह
    (घ) शशी शाह, उनी वरिष्ठ चित्रकार हुन् । पुरस्कार राशी रु.५० हजार रहेको छ ।
    ३७. सन् २०१८ नोभेम्बरमा ४५ करोड डलरमा बिक्रिी भएको “साल्भाटर मुन्डी” हालसम्मको विश्वको सबैभन्दा महंगो कलाकृति मानिन्छ । भन्नुहोस् यो कृति कुन विश्व प्रसिद्ध चित्रकारको कलाकृति हो ?
    (क) माइकल एन्जेलो (ख) लियोनार्दो दा भिन्ची
    (ग) भिसेन्ट भ्यानगग (घ) ब्रामान्ट
    (ख) लियोनार्दो दा भिन्ची, इटालिया भाषाको यो कलाकृति शब्द्को अर्थ सेभियर अफ द वल्ड अर्थात् “विश्व उद्धारकर्ता” भन्ने हुन्छ । यो कलाकृति उनले जेसस क्राइष्टको जन्म अवतारले पृथ्वीको उद्धार भएको अर्थमा खोजेका छन् ।

    -जनप्रशासन पाक्षिकवाट

tt
45