

-
काठमाडौं । न्याय सेवा आयोगले पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट जिल्ला न्यायधीश छान्ने प्रणाली सुरु गरेर ३० जना माग गरेकोमा १६ जना मात्र लिखित परिक्षामा सफल भएका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४
समाबेशी कोटा अन्र्तगत मधेसी तथा दलित कोटामा एक जनाले पनि नाम निकाल्न सकेनन् ।
आयोगले ३० जना जिल्ला न्यायधीश मागेको थियो । जसको लिखित परिक्षाको नतिजा आयोगले भर्खरै सार्वजनिक गरेको हो ।
३० मध्ये आन्तरिक खुल्लामा १५ जनाको कोटा रहेकोमा १३ जना मात्र उत्तिर्ण भएका छन् ।
त्यस्तै खुलातर्फ भने ८ जना माग भएको १५ जना लिखित परिक्षामा सफल भएका छन् ।
महिलाको २ जनाको कोटा रहेकोमा १ जना मात्र सफल भएका छन् भने जनजातीमा २ जनाको कोटामा रहेका २ जनाले लिखित परिक्षामा नाम निकालेका छन् । मधेसीलाई २ तथा दलितलाई एउटा समाबेशी कोटा रहेको दुवैमा कसैले पनि लिखितमा नाम निकाल्न नसकेको आयोगले जनाएको छ ।
लिखित परिक्षामा नाम निकाली अन्र्तवार्ताका लागि छनोट हुनेमा आत्मदेव जोशी, ईश्वरीप्रसाद भण्डारी, कमला पौडेल, कुलप्रसाद पाण्डे, केदारनाथ पौडेल, तेजबहादुर खड्क उत्तिर्ण भएका छन् ।
त्यस्तै दिलिपराज पन्त, नन्दकिशोरप्रसाद यादब, प्रमेश पोख्रेल, मनोज श्रेष्ठ, रामप्रसाद बश्याल, रोमनाथ अधिकारी, विश्वनाथ भटराई, सन्तोषप्रसाद पराजुली, सुमनकुमार न्यौपाने, हरिकृष्ण श्रेष्ठ लिखित परिक्षामा सफल भएका छन् ।

सम्बन्धित शीर्षकहरु
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



