

अन्तर्राष्ट्रिय
इरानबाट ११ जना नेपाली फर्किँदै
काठमाडौं : इरानको राजधानी तेहरानबाट ११ जना नेपाली गएराति मसद पुगेका छन् । इरानमा रहेको भारतीय दूतावासले उद्धार गर्ने भएपछि उनीहरू इरानकै अर्को शहर मसद पुगेका हुन् । त्यहाँबाट भारतले उद्धार गर्ने बताएको छ...
सोमवार, असार ९, २०८२इरानसँगको युद्धबारे अमेरिकामै विरोध, युद्ध नियन्त्रणबाहिर जान सक्ने
अमेरिकाले इरानमा प्रत्यक्ष युद्ध शुरू गरेको विषयमा अमेरिकाभित्रै पनि विरोध भएको छ । इरानसँगको युद्धमा इजरायललाई सहयोग गर्दै आएको अमेरिकाले आज बिहान इरानको फोर्दो, नतान्ज र इस्फाहानका परमाणु केन्द्रमा हवाई आक्रमण गरेपछि अमेरिकाको विरोध...
आइतवार, असार ८, २०८२इजरायलबाट आक्रमण नरोकिएसम्म परमाणु कार्यक्रमबारे वार्ता हुँदैन : इरान
इरानले इजरायलबाट भइरहेको आक्रमण नरोकिएसम्म परमाणु कार्यक्रमका विषयमा कुनै किसिमका वार्ता सुरु नहुने बताएको छ । इरानका विदेशमन्त्री अब्बास अरागचीले युरोपेली नेताहरुसँगको भेटमा आक्रमण भइरहेको बेला परमाणु कार्यक्रमसम्बन्धि कुनै वार्ता सुरु हुन नसक्ने बताएका...
शनिबार, असार ७, २०८२आक्रमण भइरहँदा वार्ता सम्भव छैन : इरान
जेनेभा : आफूमाथि आक्रमण जारी रहेको अवस्थामा आफ्नो आणविक कार्यक्रमबारे कुनै पनि वार्ता नहुने इरानले स्पष्ट पारेको छ। यो प्रतिक्रिया इजरायलका रक्षामन्त्रीले इरानसँग ‘लामो संघर्ष’ को चेतावनी दिएपछि आएको हो। इरानी विदेशमन्त्री अब्बास अराघचीले...
शनिबार, असार ७, २०८२ईरानद्वारा तेल अभिवस्थित इजरायली स्टक एक्सचेन्ज भवनमा हमला
काठमाडौं : ईरानी मिसाइल आक्रमणले बिहीबार तेल अभिव र बिएर सेभालगायत इजरायलका विभिन्न स्थानहरुमा प्रहार गरेको छ । जसमा तेल अभिवको स्टक एक्सचेन्ज भवनमा क्षति पुगेको अल जजीरा र अन्य स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका...
बिहिबार, असार ५, २०८२इजरायली आक्रमणमा अमेरिका सामेल भए ‘अपूरणीय क्षति’ हुने ट्रम्पलाई इरानी सर्वोच्च नेताको चेतावनी
गएको शुक्रवार इजरायलले इरानको आणविक कार्यक्रम सहित सैन्य पूर्वाधार लक्षित आक्रमण गरेपछि सुरू भएको दुई देशबीचको द्वन्द्व ६ दिनदेखि चलिरहेको छ । गैरनाफामुखी संस्था मानव अधिकारकर्मी समाचार एजेन्सी ९एनआरएएन० को तथ्याङ्क अनुसार इजरायली आक्रमणका...
बुधबार, असार ४, २०८२-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


