

अन्तर्राष्ट्रिय
भारतको हिमाचलमा बादल फाटेर बाढी आउँदा दुई जनाको मृत्यु
भारतको हिमाचल प्रदेश राज्यमा बादल फाटेर अचानक बाढी आउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । हिमाचल प्रदेशको काङ्गडा र कुल्लु जिल्लामा बादल फाटेर आएको बाढीपछि अन्य १० जना बेपत्ता भएका अधिकारीहरूलाई उद्धृत गर्दै...
बिहिबार, असार १२, २०८२भारतले ४१ वर्षपछि अन्तरिक्षमा यात्री पठायो, एउटा सिट किन्न झन्डै ६ करोड डलर खर्च
भारतले ४१ वर्षपछि अन्तरिक्षमा यात्री पठाएको छ । भारतका शुभांशु शुक्ला र अन्य तीन अन्तरिक्षयात्री एक्जियम–फो मिसन अन्तर्गत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ९आईएसएस० का लागि प्रस्थान गरेका बीबीसीले जनाएको छ । यी चार अन्तरिक्षयात्री १४...
बुधबार, असार ११, २०८२इजरायलले खाद्यान्न वितरण स्थल नजिक आक्रमण गर्दा २० जना प्यालेस्टिनीको मृत्यु
काठमाडौं : इजरायलले खाद्यान्न वितरण स्थल नजिक आक्रमण गर्दा खाना पर्खिरहेका २० जना प्यालेस्टिनीको मृत्यु भएको छ । खाद्यान्न र आर्थिक सहायताका लागि लाइनमा बसेकामाथि इजरायली सेनाले गोली चलाउँदा उनीहरूको ज्यान गएको गाजा प्रहरीलाई...
बुधबार, असार ११, २०८२इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट
टोकियो : इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्धविरामको प्रस्तावमा सहमति जनाएको बताएपछि मङ्गलबार तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ । इजराइल र यसको कट्टर शत्रु इरानबीच १२ दिने युद्धपछि ऊर्जा बजारको...
बुधबार, असार ११, २०८२मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने इजरायल–इरान युद्धअन्त्य
बिरसेबा (इजरायल) : तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२...
मङ्लबार, असार १०, २०८२इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
इजरायलले इरानको फोर्दो परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी आक्रमणबाट क्षतिग्रस्त भएको एक दिनपछि इजरायलले फोर्दो परमाणु केन्द्रमा पुग्ने पहुँच मार्गहरूमा नयाँ हवाई आक्रमण शुरू गरेको बीबीसीले जनाएको छ । इजरायली सेनाले इरानमा...
सोमवार, असार ९, २०८२-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


