अन्तर्राष्ट्रिय

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध

काठमाडौं : पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध भएको छ । विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन फेरि बगाएको छ । गएरातिको पानीले खोलामा बाढी आएपछि त्यसअघि हिजो दिउँसो बनाएको अस्थायी...

इरानी सर्वोच्च नेता खोमिनीलाइ आत्मसमर्पण गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको सुझाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई आत्मसमर्पण गर्न सुझाव दिएका छन्। ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई विना शर्त आत्मसमर्पण गर्नु सबै भन्दा उपयुक्त भएको सुझाव दिएका हुन् ।...

इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने इरानको चेतावनी

तेहरानमा इजरायली हवाई आक्रमणपछि इरानले इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमणको चेतावनी दिएको छ । इरान–इजरायलबीचको द्वन्द्व झन बढ्दै गएको छ । इजरायलले तेहरानमा नयाँ हवाई आक्रमण गरेपछि इरानी पक्षले इजरायललाई चेतावनी दिएको अन्तर्राष्ट्रिय...

थप बदलाको चेतावनीसहित इजरायल र इरानबीच आक्रमण तीव्र

इजरायल र इरानबीचको आक्रमण तीव्र बन्दै जाँदा इजरायल र इरानका नेताहरुले थप बदलाको चेतावनीसहित द्वन्द्व अझै चर्किने बताएका छन् । इजरायलले गएको शुक्रवार इरानका आणविक सुविधाहरू, सैन्य स्थलहरू र धेरै जनसङ्ख्या भएका क्षेत्रहरूमा लक्षित...

इजरायल र इरानबीच तनाव चर्किँदा क्षेत्रीय द्वन्द्वको डर बढ्यो

इजरायलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात पनि कायम रहेको छ । दुवै देशले एकअर्काविरुद्ध गोलाबारी गरिरहेका बीबीसीले जनाएको छ । इजरायली आक्रमणपछि प्रत्याक्रमणमा उत्रिएको इरानले शनिवार राति मध्य इजरायलमा...

अमेरिका–इरानबीच आज हुने भनिएको परमाणु वार्ता रद्द : ओमानका विदेशमन्त्री

आज हुने भनिएको अमेरिका–इरान परमाणु वार्ताको अर्को चरण अब अगाडि नबढ्ने ओमानका विदेश मन्त्री बद्र अल–बुसैदीले घोषणा गरेका छन् । मस्कटमा हुन लागेको इरान–अमेरिका वार्ता अब नहुने ओमानले बताएको बीबीसीले जनाएको छ । कूटनीति...