

-
काठमाडौं : ईरानी मिसाइल आक्रमणले बिहीबार तेल अभिव र बिएर सेभालगायत इजरायलका विभिन्न स्थानहरुमा प्रहार गरेको छ । जसमा तेल अभिवको स्टक एक्सचेन्ज भवनमा क्षति पुगेको अल जजीरा र अन्य स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ईरानले दर्जनौं ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि उक्त भवन ‘गम्भीररुपमा क्षतिग्रस्त भएको छ ।
यसअघि ईरानी आक्रमणले दक्षिण इजरायलको एक प्रमुख अस्पतालमा पनि क्षति पुर्याएको थियो । साथै, ईरानका पछिल्ला मिसाइल आक्रमणहरुमा कम्तीमा ३२ जना घाइते भएको इजरायलको आपतकालीन उद्धार सेवा ‘मगेन डेभिड अदोम’ ले जनाएको छ ।
News Desk 0 response बिहिबार, असार ५, २०८२

सम्बन्धित शीर्षकहरु
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३


