अन्तर्राष्ट्रिय

सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना

रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि शुक्र ग्रहलाई पुनः भ्रमण गर्ने योजना बनाएको छ । यसका लागि तयारी कार्यहरू शुरू भइसकेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ...

कर्मचारीको आन्दोलनका कारण एयर क्यानडाका सयौँ उडान स्थगित

एयर क्यानडाले आफ्नो दैनिक उडान तालिकामा ठूलो अवरोध भएको जनाएको छ । सयौँ उडान रद्द भएका छन् भने एक लाखभन्दा धेरै यात्रु प्रभावित भएका छन् । क्यानडाको सबैभन्दा ठूलो एयरलाइन्स एयर क्यानडाले व्यवस्थापकीय समस्या...

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको मृत्यु

काठमाडौं : कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका अनुसार विषाक्त रक्सी खाएर बिरामी भई विभिन्न अस्पतालमा भर्ना भएका ४० जना नेपाली श्रमिकमध्ये...

पाकिस्तानमा बाढी र पहिरो : एक सय ९० जनाभन्दा धेरैको मृत्यु

पाकिस्तानमा ठूलो वर्षापछि आएको बाढी र पहिरोका कारण एक सय ९० जना भन्दा धेरैको मृत्यु भएको छ । अस्ति बिहीवार यता बाढीरपहिरो र उद्धारमा खटिएको हेलिकप्टर समेत दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या एक सय...

युक्रेनबारे ट्रम्प–पुटिन वार्ता : प्रगतिउन्मुख भएपनि ठोस सम्झौतामा पुग्न सकेन

काठमाडौं : रुस युक्रेन युद्ध अन्त्यको लागि अलास्कामा भएको अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प र रुसी रास्ट्रपति भ्लादीमिर पुटिनबीचको वार्ता प्रगतिउन्मुख भए पनि ठोस सम्झौताबिना अन्त्य भएको छ । ट्रम्प र पुटिन एकै मञ्चमा करिब...

भारतको जम्मू कश्मीरमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

काठमाडौं : भारतको जम्मू कश्मीरको किश्तवाड क्षेत्रमा अचानक आएको आरीघोप्टे वर्षापछिको बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ जना पुगेको छ । बाढीमा परी ज्यान गुमाएकामध्ये अहिलेसम्म ३५ जनाको शव अस्पताल पुर्‍याइएको र जसमध्ये ११...