अन्तर्राष्ट्रिय

युरोपमा डढेलोबाट कार्बन उत्सर्जन तीन गुणा बढ्यो

युरोपेली आयोग अन्तर्गतको संयुक्त अनुसन्धान केन्द्रका अनुसार सन् २०२५ को अहिलेसम्म युरोपेली सङ्घका विभिन्न देशहरूमा झन्डै ८ लाख ९५ हजार हेक्टर जमिनको जङ्गललगायत संरचना डढेलोबाट नष्ट भएको छ । यो सङ्ख्या अघिल्लो वर्षको त्यही...

कङ्गोमा विद्रोही समूहले १ सय ४० जना सर्वसाधारणको हत्या गर्‍यो : अधिकार समूह

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विद्रोही समूहले कम्तीमा १ सय ४० जना सर्वसाधारणको हत्या गरेको अधिकार समूहले जनाएको छ । विद्रोही समूह ‘एम– ट्वान्टी थ्री’ ले गएको महिना सर्वसाधारणको हत्या गरेको ‘ह्युमन राइट्स वाच’ (एचआरडब्ल्यू) को...

रुसी राष्ट्रपति पुटिन युद्ध अन्त्यका लागि इच्छुक नहुन सक्छन् : अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न इच्छुक नहुन सक्ने चेतावनी दिनुभएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच हुने भनिएको सम्भावित शिखर बैठकको चर्चा अघि...

पुटिनलाई ट्रम्पको फोन, जेलेन्स्कीसँगको बार्ताको जानकारी

वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ओभल कार्यालयमा रुस र युक्रेनबिच युद्धविरामको बारेमा वार्ता सम्पन्न भएको छ। बैठकपछि राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग भएको वार्ताको बारेमा जानकारी दिएका...

युक्रेनले सुरक्षा ‘ग्यारेन्टी’ पाउने जेलेन्स्कीको विश्वास

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले सुरक्षा ‘ग्यारेन्टी’ पाउने विश्वास व्यक्त गरेका छन् । अमेरिकाको वाशिङ्गटन डीसी पुगेको केही घण्टापछि जेलेन्स्कीले युक्रेनको रक्षा गर्ने र सुरक्षा सुनिश्चित गर्ने कुरामा विश्वस्त रहेको सामाजिक सञ्जाल एक्समा बताएका...

क्वान्टास एअरलाइन्सलाई ८ अर्ब २४ करोड रुपैयाँभन्दा धेरै जरीवाना

अस्ट्रेलियाको सङ्घीय अदालतले क्वान्टास एअरलाइन्सलाई ५ करोड ९० लाख अमेरिकी डलर अर्थात् ८ अर्ब २४ करोड रुपैयाँभन्दा धेरै जरीवाना गरेको छ । कोभिड–१९ महामारीको समयमा १ हजार ८ सय जनाभन्दा धेरै ‘ग्राउन्ड स्टाफ’ अर्थात्...