अन्तर्राष्ट्रिय

अलास्कामा ट्रम्प र पुटिनको भेटवार्ता हुँदै, युक्रेनसँग रुसको यद्धविराम होला त ?

वासिङ्टन डिसी : अमेरिका र रुसले आगामी शुक्रबार, अगस्ट १५ मा राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबिचको भेटवार्ताका लागि सहमति जनाएका छन्, जसमा युक्रेन युद्ध कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल हुनेछ। ट्रम्पले एक...

दुर्लभ खनिज आपुर्तिमा चीनलाई चुनौती दिने अष्ट्रेलियाको नयाँ योजना

देशको पश्चिमी भागमा रहेको झन्डै १० लाख टन दुर्लभ खनिजको भण्डारलाई आधार मानेर अष्ट्रेलियाले चीनको खनिज आपूर्तिमा निर्भरता घटाउने ठूलो योजना अघि सारेको छ । विद्युतीय गाडी, पवन टर्बाइन र रक्षा प्रविधिमा अत्यावश्यक खनिजहरूको...

युक्रेनको सिमाना बलपूर्वक परिवर्तन गर्न हुँदैन : ईयू नेता

युरोपेली नेताहरूले युक्रेनको सिमाना बलपूर्वक परिवर्तन गर्न नहुने बताएका छन् । युक्रेन युद्धलाई लिएर अलास्कामा अमेरिका–रुस शिखर सम्मेलन हुन लागेको दुई दिनअघि युरोपेली नेताहरूले युक्रेनी सीमानाहरू बलपूर्वक पुनः कोरिनेविरुद्ध चेतावनी दिएका बीबीसीले जनाएको छ...

अमेरिका र रुसबीच आउँदो शुक्रवार उच्चस्तरीय वार्ता हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो शुक्रवार अलास्कामा महत्त्वपूर्ण शिखर सम्मेलनको आयोजना हुँदैछ । चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार यो सन् २०२१ पछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष वार्ता हुनेछ । अलास्का...

इराकमा क्लोरिन ग्यास चुहावटका कारण ६ सयभन्दा धेरै तीर्थयात्री अस्पताल भर्ना

इराकमा क्लोरिन ग्यास चुहावटका कारण ६ सयभन्दा धेरै तीर्थयात्री अस्पताल भर्ना भएका छन् । पानी प्रशोधन केन्द्रमा चुहावटको परिणाम स्वरूप क्लोरिन निल्दा श्वासप्रश्वासमा समस्या भएपछि ६ सयभन्दा धेरै शिया तीर्थयात्रीहरूलाई केही समय अस्पताल भर्ना...

प्लास्टिक प्रदूषण नियन्त्रण सम्झौताबारे चलिरहेको वार्तामा पर्याप्त प्रगति हुन सकेन

प्लास्टिक प्रदूषण नियन्त्रणका लागि कानूनी रूपमा बाध्यकारी सम्झौता गर्न संयुक्त राष्ट्रसङ्घमा भएको वार्तामा पर्याप्त प्रगति हुन सकेको छैन । मङ्गलवारदेखि जेनेभामा शुरु भएको वार्तामा एक सय ८४ देशका प्रतिनिधि सहभागी छन् । वार्ताको नेतृत्व...