अन्तर्राष्ट्रिय

रुसद्वारा युक्रनमा पहिलो पटक सरकारी भवनमा आक्रमण

रुसले पहिलो पटक युक्रेनी सरकारी भवनमा आक्रमण गरेको छ । रातभरको रुसी क्रुज मिसाइल आक्रमणका कारण राजधानी किएभको एउटा मुख्य सरकारी भवनमा क्षति पुगेको बीबीसीले जनाएको छ । युक्रेनी वायुसेनाले रातभरको आक्रमणमा रुसले ८...

जापानी कारहरूमा कर घटाएर १५ प्रतिशतमा झार्ने आदेशमा ट्रम्पद्वारा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारहरूमा कर घटाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले जापानी कारहरूमा कर २७ दशमलव ५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झार्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका बीबीसीले जनाएको...

दक्षिण क्यालिफोर्नियाको एक विद्युत् कम्पनीविरुद्ध लस एन्जलस आगलागी प्रकरणमा मुद्दा दायर

अमेरिकी न्याय विभागले दक्षिण क्यालिफोर्नियाको एक विद्युत् कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । गएको वर्ष जनवरीमा लस एन्जलसमा भएको विनासकारी पूर्ण आगलागीको जिम्मेवार ठहराउँदै मुद्दा दायर भएको अलजजिराले जनाएको छ । अस्ति दर्ता गरिएको...

पेरुका पूर्वराष्ट्रपति टोलेडोलाई १३ वर्ष ४ महिनाको जेल सजाय

पेरुको अदालतले पूर्वराष्ट्रपति अलेजान्ड्रो टोलेडोलाई सम्पत्ति शुद्धीकरण अर्थात् ‘मनी लन्ड्रिङ’ मुद्दामा १३ वर्ष ४ महिनाको जेल सजाय सुनाएको छ । सन् २००१ देखि २००६ सम्म राष्ट्रपतिका रहेका ७८ वर्षीय टोलेडोलाई उच्च मूल्यको अचल सम्पत्ति...

भारतमै निर्मित पहिलो सेमीकन्डक्टर चिप सार्वजनिक

भारतले पूर्णरूपमा स्वदेशमा निर्मित पहिलो सेमीकन्डक्टर चिप सार्वजनिक गरेको छ । हिजो दिल्लीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमै निर्मित पहिलो सेमीकन्डक्टर चिप ‘विक्रम ३२०१’ सार्वजनिक गरेका हुन् । यो चिप भारतीय अन्तरिक्ष...

किम र पुटिनको उपस्थितिमा चीनले विशाल सैन्य शक्ति प्रदर्शन गर्दै

बेइजिङ : चीनले बुधबार राजधानी बेइजिङमा दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्षको अवसरमा एक विशाल सैन्य परेडको आयोजना गर्दैछ।  देशको इतिहासकै सबैभन्दा ठुलो यस परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका नेताहरू, जसमा रुसी राष्ट्रपति भ्लादिमिर...