

-
भारतको बिहार राज्यमा विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज भइरहेको छ । यो चुनावमा एक हजार तीन सय दुई उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । एक सय २२ क्षेत्रमा तीन करोड ७० लाखभन्दा धेरै मतदाता छन् । त्यसमा एक करोड ७४ लाख महिला रहेका छन् ।
मतदानका लागि ४५ हजार तीन सय ९९ मतदान केन्द्र निर्धारण गरिएको छ । चार लाख भन्दा धेरै सुरक्षाकर्मी खटिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएको नोभेम्बर ६ तारिख अर्थात् बिहिवार बिहारका १८ जिल्लाको एक सय २१ निर्वाचन क्षेत्रमा पहिलो चरणको मतदान भएको थियो ।
मतदानमा ६५।०८ प्रतिशतले मतदान गरेका थिए । बिहारको विधानसभा चुनावका लागि नेपालसँग जोडिएका पूर्वी जिल्लाका सिमानाकाहरु बन्द गरिएका छन् । आजको मतदानपछि बन्द रहेका सीमा नाका खुला हुनेछन् ।
News Desk 0 response मङ्लबार, कार्तिक २६, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



