अन्तर्राष्ट्रिय

सैन्य परेडमा सहभागी हुन किम बख्तरबन्द रेलमार्फत चीन प्रस्थान

प्योङयाङ : उत्तर कोरियाली नेता किम जोङ उन चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्, जहाँ उनी बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुनेछन्। यो अवसरले किमलाई चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर...

शाङ्घाई शिखर सम्मेलनमा अमेरिकालगायत पश्चिमा देशहरूको आलोचना

काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङले अरू देशको धम्कीपूर्ण व्यवहारको आलोचना गरेका छन् । चीनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन एसीओको शिखर सम्मेलनको दोस्रो दिन हिजो उनले पश्चिमाहरूलाई चुनौती दिने अभिव्यक्ति दिएको बेलायती समाचारसंस्था द...

हमासका प्रवक्ता अबु ओबैदा मारिए : इजरायल

इजरायलले गाजासिटीमा हमासका सैन्य प्रवक्ता अबु ओबैदा हवाई आक्रमणमा मारिएको दाबी गरेको छ । हमासले भने ओबैदा मारिएको पुष्टि नगरेको बीबीसीले जनाएको छ । आक्रमणमा बालबालिकासहित सात जनाको ज्यान गएको र २० भन्दा बढी...

चीनमा चलिरहेको क्षेत्रीय सुरक्षा सम्मेलनमा २० देशका नेताहरु सहभागी

चीनमा चलिरहेको क्षेत्रीय सुरक्षा शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत २० वटा देशका नेताहरु सहभागी भएका छन् । त्यस क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग...

इजरायली आक्रमणमा हुथी सरकारका प्रधानमन्त्रीको मृत्यु

इजरायली सेनाले गरेको हवाई आक्रमणमा यमनका हुथी विद्रोहीसमूहका प्रधानमन्त्रीसहित केही अन्य अधिकारीको मृत्यु भको इरान समर्थित समूहले पुष्टि गरेको छ । गएको वर्ष नियुक्त भएका अहमद घलेब नासेर अल–राहावी गाजामा जारी युद्धका क्रममा इजरायलको...

ट्रम्पले लगाएको कतिपय ट्यारिफ अवैध भएको अमेरिकी अदालतको फैसला

अमेरिकाको एउटा पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको कतिपय ट्यारिफ वा अन्य देशका आयातमा लगाइएको शुल्क अवैध भएको फैसला सुनाएको छ । फैसलाले ट्रम्पले ‘पारस्परिक ट्यारिफ’ भनेर विश्वभरका धेरैजसो देशमा लगाएका शुल्कका साथै चीन,...