

अन्तर्राष्ट्रिय
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त प्रतिभा नभएको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एच–वान बी’ भिसाको बचाउ गर्दै अमेरिकासँग पर्याप्त प्रतिभा नभएको र अन्य देशहरूबाट प्रतिभा ल्याउनुपर्ने बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले ‘एच–वान बी’ भिसाको बचाउ गरेका बीबीसीले...
बुधबार, कार्तिक २७, २०८२बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको संकेत, विपक्षीद्वारा अस्वीकार
बिहार : बिहार विधानसभा चुनावको मतदान समाप्त भएसँगै सार्वजनिक भएका अधिकांश एग्जिट पोलहरूले नेसनल डेमोक्रेटिक एलायन्स(एनडीए) लाई बहुमतसहित अग्रता दिएका छन् । यस अनुमानसँगै भारतीय जनता पार्टी ९बीजेपी० र जनता दल युनाइटेड ९जेडीयू० का...
बुधबार, कार्तिक २७, २०८२भारतको बिहार राज्यमा विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान चल्दै
भारतको बिहार राज्यमा विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज भइरहेको छ । यो चुनावमा एक हजार तीन सय दुई उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । एक सय २२ क्षेत्रमा तीन करोड ७० लाखभन्दा धेरै...
मङ्लबार, कार्तिक २६, २०८२टर्कीएले इजरायली प्रधानमन्त्रीसहित केही उच्च अधिकारीविरुद्ध वारेन्ट जारी गर्यो
टर्किएले इजरायली प्रधानमन्त्री र अन्य केही उच्च अधिकारीविरुद्ध वारेन्ट जारी गरेको छ । हिजो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अन्य केही इजरायली अधिकारीलाई गाजा नरसंहारको आरोपमा वारेन्ट जारी गरेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको...
शनिबार, कार्तिक २३, २०८२विश्वभर नै खैलाबैला मच्चाएको न्यूयोर्क मेयरको चुनावी परिणाम
एउटा शहरको एउटा एउटा मेयरको चुनावले कति अर्थ राख्छ भन्ने कुरा यसपटक अमेरिकाको न्यूयोर्क महानगरपालिकाको निर्वाचनले स्पष्ट पारेको छ । केही घण्टा अघि सार्वजनिक भएको निर्वाचन परिणामले विश्वभर नै खैलाबैला मच्चाएको छ । अमेरिकी...
बुधबार, कार्तिक २०, २०८२‘ईसाईहरूको हत्या’ नरोकिए नाइजेरियामा सैन्य कारबाही गर्ने ट्रम्पको धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम अफ्रिकी देश नाइजेरियामा सैन्य कारबाहीको धम्की दिएका छन् । नाइजेरियाले ईसाईहरूको हत्यालाई रोक्न असफल भएमा छिटै सैन्य कारबाहीका लागि तयारी गर्न ट्रम्पले रक्षा विभागलाई आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था...
आइतवार, कार्तिक १७, २०८२-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



