अन्तर्राष्ट्रिय

चीनले मुसासहित अन्तरिक्षमा पठाएको यान पृथ्वीमा फर्कियो

चीनले मुसासहित अन्तरिक्षमा पठाएको यान सफलतापूवर्क पृथ्वीमा फर्किएको छ । अन्तरिक्षमा जीवन–विज्ञान परीक्षणका लागि पठाइएका चार वटा मुसासहित वैज्ञानिकहरूको टोली चीन अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएको हो । यी नमूनाहरू चिनियाँ वैज्ञानिकहरूको टोलीलाई औपचारिक रूपमा...

इरानमा ५० वर्षयताकै ठूलो खडेरी, वर्षा गराउन ‘क्लाउड सिडिङ’

इरानमा ५० वर्षयताकै ठूलो खडेरी परेपछि कृत्रिम वर्षा गराउन सरकारले ‘क्लाउड सिडिङ’ प्रक्रिया औपचारिक रूपमा सुरू गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार कडा खडेरीसँग जुध्न वर्षा गराउने क्लाउड सिडिङ प्रक्रिया सुरू भएको हो...

मस्को नजिकैको रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण

किएभ, युक्रेन : युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि शनिबार मस्को नजिकैको क्षेत्रमा रहेको रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको बताएको छ। युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘युक्रेनले शत्रुको मिसाइल...

ताइवान विवादलाई लिएर चीनले आफ्ना नागरिकलाई भन्यो– ‘जापान भ्रमण नगर्नु’

ताइवानमा चिनियाँ आक्रमण भएमा सेना तैनाथ गर्ने सम्भावनामाथि जापानी प्रधानमन्त्री सनेई ताकाइचीले दिएको धम्कीलाई लिएर कूटनीतिक विवाद गहिरिँदै जाँदा चीनले आफ्ना नागरिकलाई जापानको यात्रा नगर्न आग्रह गरेको छ । चीनले बेइजिङमा रहेका जापानी राजदूतलाई...

गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

संयुक्त राष्ट्रसंघ : गाजामा शुक्रबार परेको भारी वर्षापछि हजारौं विस्थापित परिवार प्रभावित भएका छन् । यस सन्दर्भमा, संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले राहत कार्यका लागि छिटो प्रतिक्रिया टोली परिचालित गरेको जनाएको छ ।...

‘पल्टुराम’ को आरोप लागेका नितिश कुमारले बिहारमा कायम राखेको जनाधार

नयाँ दिल्ली : सन् २०२५ को बिहार विधानसभा चुनाव मुख्यमन्त्री नितिश कुमारको दुई दशकभन्दा बढी लामो राजनीतिक यात्राका लागि महत्त्वपूर्ण ‘लिटमस टेस्ट’का रूपमा प्रस्तुत भएको छ । विगत २० वर्षयता प्रत्येक चुनावमा राज्यको राजनीतिक...