अन्तर्राष्ट्रिय

ट्युनिसियाको समुद्री किनारमा कम्तीमा २० अवैध आप्रबासीको शव प्राप्त

ट्युनिस : ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रबासीहरुको शव प्राप्त भएको छ । शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ । यो समेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शब भेटिएको...

युक्रेन–रुस शान्ति वार्ता थप केही हप्तासम्म लम्बिने

कीभ : रुस र यूक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन् । युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकलाई उद्धृत गरी ‘द किभ इन्डिपेन्डेन्टले शनिबारको...

रुसको आक्रमणबाट युक्रेनी सहर मरिपोलका ८० प्रतिशत भवनमा क्षति, ४ लाख मानिस उद्धारको पर्खाइमा

रुसी सेनाको आक्रमणबाट युक्रेनको मरिपोल सहरका ८० प्रतिशत भवनहरु क्षतिग्रस्त भएका छन् । रुसी फौज मरिपोलको केन्द्रमा पुगेपछि अहिले ठूलो लडाइँ भैरहेको बीबीसीले जनाएको छ । मरिपोलमा कुनै सानो क्षेत्रमा पनि युद्धको प्रभाव देखिन...

आज २३ औँ दिन पनि रुस–युक्रेन युद्ध चल्दै, राजधानी किएभसहित विभिन्न सहरमा रुसी आक्रमण

रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज शुक्रवार २३ औँ दिन पनि लडाइँ चलिरहेको छ । रुसी सेनाले युक्रेनको राजधानी किएभसहित विभिन्न सहरमा आक्रमण गरिरहेको छ । रुसी आक्रमणबाट युक्रेनमा सर्वसाधारणसहितको ज्यान जानुको साथै भौतिक...

इथियोपियाको अवस्था नाजुक बन्दै : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ । उत्तरी इथियोपियाका नागरिक खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यहाँ लामो समयदेखि...

दक्षिणी नाइजेरियामा बन्दुकधारीद्वारा जेलका दुई अधिकारीको हत्या

लागोस : नाइजेरियाको दक्षिणी राज्य इमोमा बुधबार कारागारका दुई अधिकारीलाई गोली हानी हत्या गरिएको एक प्रवक्ताले बताएका छन् ।दुई अधिकारीहरू राज्यको ओकिग्वे क्षेत्रमा गस्तीमा रहेको अवस्थामा उनीहरूलाई बन्दुकधारीहरूले आक्रमण गरेर हत्या गरेको नाइजेरियन सुधार...