

-
रुसी सेनाको आक्रमणबाट युक्रेनको मरिपोल सहरका ८० प्रतिशत भवनहरु क्षतिग्रस्त भएका छन् । रुसी फौज मरिपोलको केन्द्रमा पुगेपछि अहिले ठूलो लडाइँ भैरहेको बीबीसीले जनाएको छ ।
मरिपोलमा कुनै सानो क्षेत्रमा पनि युद्धको प्रभाव देखिन बाँकी नरहेको मरिपोलका मेयर भाडिम बोइचेन्कोलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रुसले बमबारी जारी राखेकोले सर्वसाधरणलाई सुरक्षित ठाउँमा पठाउन नसकिएको उनले बताएका छन् ।
चार लाख भन्दा धेरै मानिस झण्डै दुई हप्तादेखि मरिपोलमा फसेका छन् । यसैबीच युक्रेनका राष्ट्रपति भलोमिदिर जेलन्स्कीले तत्काल अर्थपूर्ण वार्ता गर्न रुससँग आग्रह गरेका छन् । जेलन्स्कीले भिडियो सम्बोधनमा रुसले गरिरहेको गल्तीबाट कम क्षति गराउने उपाय सकेसम्म चाँडो अर्थपूर्ण शान्ति वार्ता गर्न रहेको बताएका बीबीसीले जनाएको छ । युक्रेनी भूमिको अखण्डता र युक्रेनमा न्याय पुनस्र्थापनाका लागि यो भेटेर कुराकानी गर्ने समय रहेको जेलन्स्कीको भनाई छ ।
News Desk 0 response शनिबार, चैत्र ५, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


