अन्तर्राष्ट्रिय

चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटनाः मृतकको संख्या अज्ञात

बेइजिङ : एक सय तेत्तीस यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार उल्लेख गरेको छ।बोइङ ७३७ विमान गुआङ्सी...

युक्रेनको कीभमा बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु

कीभ : युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् । पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको ूरेट्रोभिलू सपिङ मलको अगाडि छवटा शव...

रुसी नौसेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए

मस्को : रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् । पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी कमाण्डर पोस्ट-क्याप्टेन...

युद्धग्रस्त यमनमा खाना पकाउने ग्यासको अभाव

काठमाडौं : यमनका विभिन्न क्षेत्रहरूमा खाना पकाउने ग्यासको अभाव गम्भीर समस्याका रूपमा देखिएको छ ।युद्धग्रस्त खाडी मुलुकमा बसोबास गर्ने लाखौँ मानिसहरूको पीडालाई ग्यास अभावले थप पीडादायी बनाएको छ । बितेका केही दिनहरूमा धेरै सहरका...

रुसी आक्रमणपछि युक्रेनका झन्डै १ करोड मानिस घर छाडेर भाग्न बाध्य

रुसले आक्रमण सुरु गरेपछि युक्रेनमा झन्डै एक करोड जना मानिसले आफ्नो घर छाडेर भागेका छन् । संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीले ट्वीट गरेर रुसको आक्रमणपछि झन्डै एक करोड मानिस घर छाडेर...

रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

मस्को : रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ।हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको...