

-
सामान ढुवानीमा लिथुएनियाले नाकाबन्दी लगाएपछि रुसले कडा प्रतिक्रिया जनाएको छ । लिथुएनियाले कलिनिनग्राडमा रेलबाट निश्चित वस्तुहरू लैजान प्रतिबन्ध लगाएको छ ।
कलिनिनग्राड रणनीतिक रूपमा महत्त्वपूर्ण रुसी भू–भाग हो । वरिष्ठ रुसी सुरक्षा अधिकारी निकोलाइ पाट्रुसेफले लिथुएनियाले शत्रुतापूर्ण व्यवहार गरेको र यो गम्भीर विषय रहेको बताएका छन् । साथै उनले निकट भविष्यमा उपयुक्त कदम चाल्ने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ । यो नाकाबन्दी पश्चिमा देशको उक्साहटबाट भएको रुसको आरोप छ । तर लिथुएनियाले रुसले यूक्रेनमाथि गरेको आक्रमणपछि यूरोपेली सङ्घले लगाएको प्रतिबन्धको पालना मात्रै गरेको जनाएको छ ।
यसअघि ईयूले यूक्रेनमा उत्पादित खाद्यान्नमा रुसले नाकाबन्दी लगाएको र यो युद्ध अपराध भएको भन्दै टिप्पणी गरेको थियो । रुसले गएको फेब्रुअरी २४ देखि यूक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ ।
News Desk 0 response बुधबार, असार ८, २०७९

सम्बन्धित शीर्षकहरु
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


