अन्तर्राष्ट्रिय

चीनले ताइवान नजिक सैन्य अभ्यास जारी राख्ने

काठमाडौं : चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाईजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ। चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका ६ ठाउँमा संयुक्त अभ्यास गरिरहेको...

भारतको उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित

काठमाडौं : भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित भएका छन् । हिजो भएको मतदानबाट पश्चिम बङ्गालका पूर्व गभर्नर धनखर नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उपराष्ट्रपतिका विपक्षी उम्मेदवार मार्गरेट अल्भालाई ३ सय ४६ मतले...

‘चिनियाँ सेनाले प्रहार गरेको एउटा क्षेप्यास्त्रले ताइवान टापु पार गर्‍यो’

चीनले आज शुक्रवार पनि ताइवानको टापु वरिपरि क्षेप्यास्त्र प्रहार गरेको छ । आज दोस्रो पटक प्रहार गरिएको क्षेप्यास्त्रले ताइवान टापु पार गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । चीनको सैन्य सम्बद्ध राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका...

न्यान्सी पलोसी ताइवान पुगेसँगै चीन–ताइवान तनाव बढ्दो, कुनै पनि परिस्थितिका लागि तयार : चीन

काठमाडौं । चीनको विदेश मन्त्रालयले बेइजिङ स्थित अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ। चिनियाँ उप–विदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति ‘खराब’ भएको भन्दै गम्भीर परिणामको चेतावनी...

अल कायदा नेता अयमान अल–जवाहिरी मारिए : अमेरिका

अल कायदा नेता अयमान अल–जवाहिरी मारिएको अमेरिकाले दाबी गरेको छ । अफगानिस्तानको राजधानी काबुलमा आइतवार भएको हवाई आक्रमणमा उनी मारिएका अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका बीबीसीले जनाएको छ । उनले विद्रोही विरुद्धको कारबाही...

मङ्कीपक्स सङ्क्रमणबाट भारतमा एक युवकको ज्यान गयो

भारतको दक्षिणी राज्य केरलामा मङ्कीपक्स भाइरसबाट एक जनाको ज्यान गएको छ । शनिवार ज्यान गुमाएका ती युवकलाई मङ्कीपक्स सङक्रमण पुष्टि भएको हो । संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिवार...