

खेलकुद
रोनाल्डोलाइ ग्लोब सकर अवार्ड
काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१८ को ग्लोब सकर अवार्डमा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्। यसका साथै उनले सन् २०१८ को उत्कृष्ट गोलकर्ताको अवार्ड पनि जिते। च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडमा हुँदा...
शुक्रबार, पुस २०, २०७५बिश्वकै अग्लो स्थानको खेलमैदान जुम्लामा बन्ने
जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको छुमचौरमा विश्वको सर्वाधिक उचाइको खेलमैदान बन्ने भएको छ । दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेलमैदान बन्ने भएको...
सोमवार, अशोज १५, २०७५युवा क्रिकेट टोली प्रतियोगितावाट आउट
निरन्तर कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाली युवा टोलीले यु–१९ एसिया कपमा सोमबार लगातार दोस्रो हार बेहोरपछि प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा अफगानिस्तानलाई ३ विकेटको नतिजा सुम्पिएको...
सोमवार, अशोज १५, २०७५फुटबलको बिश्व बरीयतामा नेपालको नयाँ स्थान
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको स्थानमा नेपालको नयाँ रेकर्ड आएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान माथि उक्लिएको छ। सूचीमा नेपाल १६०औं स्थानमा पुगेको हो। अघिल्लो महिना नेपाल १ सय ६१...
बिहिबार, अशोज ४, २०७५अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाइृ जग्गा नदिईने
काठमाडौं । कृषि तथा वनविज्ञान विश्वविद्यालयले अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि दिने भनिएको जग्गा उपलब्ध नगराउने निर्णय गरेको छ। यसअघि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको पहलमा धुर्मुस सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि जग्गा...
शनिबार, भदौ ३०, २०७५नेपाल रजत पदक जित्न सफल
काठमाडौं । इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले रजत पदक जित्न सफल भएको छ । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको...
बिहिबार, भदौ १४, २०७५-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३


