

-
निरन्तर कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाली युवा टोलीले यु–१९ एसिया कपमा सोमबार लगातार दोस्रो हार बेहोरपछि प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा अफगानिस्तानलाई ३ विकेटको नतिजा सुम्पिएको हो ।
बंगलादेशस्थित क्रिरा शेख प्रतिष्ठानको चार नम्बर ग्राउन्डमा टस जितेर ब्याटिङ थालेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो, जुन अफगानिस्तानले ३७।३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । हारसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भएको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा भोलि मंगलबार युनाइटेड अरब इमिरेट्स ९यूएई०सँग प्रतिस्पर्धा गर्नेछ । मंगलबारै अफगानिस्तानले भारतविरुद्ध खेल्नेछ । साविक विजेता भारत ४ अंकका साथ शीर्ष स्थानमा छ । समान ४ अंक नै जोडेको अफगानिस्तान रनरेटका आधरमा दोस्रो स्थानमा छ । दुई खेलमा कुनै अंक नजोडेको युएई र नेपाल क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
News Desk 0 response सोमवार, अशोज १५, २०७५

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



