

-
काठमाडौं ।
अन्तर्राष्ट्रिय फुटबलको स्थानमा नेपालको नयाँ रेकर्ड आएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान माथि उक्लिएको छ।
सूचीमा नेपाल १६०औं स्थानमा पुगेको हो। अघिल्लो महिना नेपाल १ सय ६१ स्थानमा थियो।
वरीयतामा नेपाललाई सार्क क्षेत्रका माल्दिभ्स र भारतले पछि पारेका छन्। सार्क क्षेत्रको शीर्ष स्थानमा रहेको भारत वरीयतामा ९९औं स्थानमा छ। विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन्। चौथो स्थानमा क्रोएसिया, पाँचौंमा उरुग्वे र छैटौं स्थानमा इंग्ल्यान्ड छन्। यस्तै, पोर्चुगल सातौं स्थानमा, स्विट्जरल्यान्ड आठौं, स्पेन नवौं र डेनमार्क दसौं स्थानमा छन्। अर्जेन्टिना ११औ, चिली र जर्मनी १२औं स्थानमा छन्।
सार्कको दोस्रो स्थानमा रहेको माल्दिभ्स १५१औं स्थानमा छ। माल्दिभ्स १ स्थान तल झरेको हो। माल्दिभ्सले भारतलाई पराजित गर्दै साफ सुजुकी कपको उपाधि जितेको थियो।
नेपालभन्दा तल रहेको भुटान १८८औं स्थानमा छ। भुटान ५ स्थान तल झरेको हो। बंगलादेश १९३औं, श्रीलंका १९९औं र पाकिस्तान १९९औं स्थानमा छन्।
News Desk 0 response बिहिबार, अशोज ४, २०७५

सम्बन्धित शीर्षकहरु
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



