समाचार

काभा २० वर्षमूनीको महिला भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानलाई

काठमाडौं : काभा २० वर्षमुनीको महिला भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानले जितेको छ । माल्दिभ्सको मालेमा हिजो भएको फाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै कीर्गिस्तान च्याम्पियन बनेको हो । कीर्गिस्तानले श्रीलंकालाई २८–२६, २५– १७...

काठमाडौं उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान शुरु

काठमाडौं : काठमाडौंको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएपछि सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ । अभियानका क्रममा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप दिइनेछ ।...

काठमाडौं उपत्यकामा हैजाको जोखिम, ललितपुरका एक किशोरमा सङ्क्रमण पुष्टि

काठमाडौं : काठमाडौं उपत्यकामा हैजाको जोखिम देखिएको छ । हिजो ललितपुरका १६ वर्षका एक किशोरलाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । ती किशोरमा सङ्क्रमण पुष्टि भएसँगै काठमाडौं उपत्यकामा हैजाको जोखिम देखिएको हो । शुक्रराज...

टेस्लाले अर्को वर्षदेखि रोबोट मानवको उत्पादन गर्ने

विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको कम्पनी टेस्लाले अर्को वर्षदेखि रोबोट मानवको उत्पादन र प्रयोग शुरु गर्ने भएको छ । मस्कले सामाजिक सञ्जाल ुएक्सु बाट अर्को वर्षदेखि रोबोट मानवको उत्पादन र प्रयोग गर्ने जानकारी...

शेयर बजारमा हरियाली, नेप्से सूचक २८ महिनायताकै उच्च विन्दुमा

काठमाडौं : शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ विन्दुमा पुगेको छ । नेप्से परिसूचक २८ महिनायताकै उच्च...

६ वटा उद्योगमा काटेको बिजुली आजदेखि जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले ६ वटा उद्योगमा काटेको बिजुली आजदेखि जोड्ने भएको छ । प्राधिकरणको बोर्ड बैठकले डेडिकेटेड र ट्रङ्क लाइनको बिजुली उपभोग गरेर बक्यौता नबुझाएका ६ वटा उद्योगमा काटिएको बिजुली आजदेखि जोडिदिने...