समाचार

शेयरबजारमा करेक्सन, कारोबार रकम भने तीन वर्षयताकै उच्च

काठमाडौं : नयाँ आर्थिक बर्ष शुरु भएपछि लगातार बढेको शेयर बजार आज भने करेक्सन आएको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११...

दुर्घटनाग्रस्त जहाजमा रहेका धेरै जना सौर्य एअरलाइन्सकै कर्मचारी रहेको पुष्टि

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । जीवितै उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । विमानमा रहेका १९ जना सबै सौर्य...

बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा गाडी चलाउन रोक

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा गाडी चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झन्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन काम सकेर अर्को...

बङ्गलादेशबाट १४ सय विद्यार्थी नेपाल फर्किए

काठमाडौं : बङ्गलादेशबाट मंगलबारसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । हिजो मात्र ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका थिए । ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीको यात्रा सहज...

कर्णाली प्रदेशमा भारी बर्षाको संभावना, अन्यत्र कस्तो रहला ?

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती, गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई...

नेपालको स्तरोन्नतिका लागि इजिप्टले सघाउने

काठमाडौं : नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले २०८३ साल मङ्सिरमा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सक्दो सहयोग गर्ने बताएकी छिन् । इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको...