

-
विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको कम्पनी टेस्लाले अर्को वर्षदेखि रोबोट मानवको उत्पादन र प्रयोग शुरु गर्ने भएको छ ।
मस्कले सामाजिक सञ्जाल ुएक्सु बाट अर्को वर्षदेखि रोबोट मानवको उत्पादन र प्रयोग गर्ने जानकारी दिएका छन् । यस्ता रोबोटहरू पहिला टेस्लाले प्रयोग गर्ने, दुई वर्षपछि अर्थात् सन् २०२६ मा मात्रै अरू कम्पनीलाई बेच्न शुरु गरिने मस्कले बताएका छन् । यो वर्षदेखि टेस्लाको कारखानामा यस्ता रोबोटको प्रयोग गर्ने योजना भए पनि ढिलाइ भएको बीबीसीको खबरमा उल्लेख छ ।
मस्कले यसअघि यस्ता रोबोटहरू २० हजार डलरमा बेच्ने घोषणा गरे पनि अहिले भने मूल्य सार्वजनिक भइसकेको छैन । यी रोबोटले मानिसले जस्तै काम गर्न सक्नेछन् । ‘होन्डा’ र ‘बोस्टन डाइनामिक्स’ लगायतका अन्य कम्पनीहरूले पनि आफ्नै रोबोट मानव विकास गरिरहेका छन् ।
एलन मस्कले सुनाउँदै आएका हरेक योजना धकेलिँदै गएकोमा रोबोट मानवको योजना पनि अर्को वर्ष नै पूरा नहुने सम्भावना पनि छ । सन् २०१९ मै अर्को वर्षदेखि सडकमा ‘सेल्फ ड्राइभिङ’ अर्थात् स्वचालित ट्याक्सी चलाउने घोषणा गरे पनि अहिलेसम्म यो घोषणा कार्यान्वयन भएको छैन ।
विद्युतीय गाडीको माग कम भएको समयमा टेस्लाले कृत्रिम बौद्धिकता अर्थात् ुआर्टिफिसियल इन्टेलिजेन्सु (एआई), स्वचालित गाडी र रोबोटजस्ता प्रविधिहरूमा ध्यान केन्द्रित गर्दै आएको छ ।
News Desk 0 response मङ्लबार, साउन ८, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


