समाचार

धरहरा असोज ३ गतेदेखि सञ्चालन हुने

काठमाडौं : धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको...

लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा ठूलो वर्षा

काठमाडौं : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा डढेलधुराको साहुखर्कमा ९६ मिलिमिटर, कैलालीको बचिलामा ८१ मिलिमिटर र दाङको सुखबारेमा ७१ दशमलव ८ मिलिमिटर पानी परेको छ...

अख्तियारद्वारा पहिलो पटक सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

काठमाडौं : गैरकानुनी धनआर्जन गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलोपटक सार्वजनिक पद धारण गरेका कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख ईन्जिनियर सरोज भट्टराईलाई...

चीन र युरोपेली सङ्घबीच विद्युतीय कारको शुल्कसम्बन्धी वार्ता हुने

चीन र युरोपेली सङ्घ (इयु) बीच विद्युतीय कारको अतिरिक्त शुल्कसम्बन्धी वार्ता हुने भएको छ । विद्युतीय कारको शुल्कबारे छलफलका लागि चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओ इयुका व्यापार प्रमुखसँग वार्ताका लागि ब्रसेल्स जानुहुने चिनियाँ सञ्चार माध्यमले...

नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न शुरु

काठमाडौं : नेपालमा उत्पादन भएको तरकारी आजदेखि कतारमा निर्यात गर्न शुरु भएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित दुई हजार किलो...

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ । केही समयदेखि बिरामी रहेका ७२ वर्षीय येचुरीको नयाँ दिल्लीको एम्स अस्पतालाम उपचारको क्रममा निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उनलाई श्वासप्रश्वासको...