समाचार

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, खुलाउने प्रयास जारी

काठमाडौं : पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेको छैन । गएरातिको वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र एसमोडमा पहिरो खसेको हो । तर आज दिनभर खुलाउने प्रयास भए पनि लगातार पानी परिरहेकाले...

नेपाल पूर्वाधार सम्मेलन आजदेखि काठमाडौंमा शुरु

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको आयोजनामा नेपाल पूर्वाधार सम्मेलन आजदेखि शुरु भएको छ । काठमाडौंमा शुरु भएको सम्मेलनमा नेपालसहित विश्वका केही प्रतिष्ठित कम्पनीका प्रमुख, विज्ञ र सरोकारवाला सहभागि...

नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधिको क्षेत्रमा संयुक्त लगानीको लागि सम्झौता

काठमाडौं : नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधिको क्षेत्रमा संयुक्त लगानीको लागि सम्झौता भएको छ । आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबीच सूचना प्रविधि (आइटी) क्षेत्रमा संयुक्त लगानीका लागि आज सम्झौता...

४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने, दुईदेखि १० रुपैयाँसम्म छुट

काठमाडौं : दशैँ, तिहार र छठको लागि आउँदो असोज ७ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट...

देशको पश्चिमी क्षेत्रमा वर्षा, कर्णाली राजमार्ग फेरि अवरुद्ध

काठमाडौं : देशको पश्चिमी क्षेत्रको विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो ६ घण्टामा बाँकेको सिक्टामा ७१ मिलिमिटर, कञ्चनपुरको हनुमाननगरमा ७० दशमलव २ मिलिमिटर र सुन्दरपुरमा ६२ दशमलव ८ मिलिमिटर पानी परेको छ ।...

कोशीका पूर्वमुख्यमन्त्री कार्कीको अनशन तोडियो

काठमाडौं : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विभिन्न माग राख्दै मङ्गलवारदेखि शुरू गरेको अनशन गएराति नै तोडेका छन् । कोशी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीला वल्लभ अधिकारी र कार्कीबीच लिखित सहमति भएपछि अनशन...