समाचार

तीन दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुलेन

काठमाडौं : बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो । अस्ति शुक्रवारदेखि आएको पहिरोले पहाडी जिल्लाबाट कैलाली र कञ्चनपुर आउजाउ गर्ने...

पाँच दिनअघि अन्तरीक्षमा पुगेका चार जना यात्रु सकुशल पृथ्वीमा फर्किए

काठमाडौं : पाँच दिनअघि अन्तरीक्षमा पुगेर आकासमै हिँडेका अर्थात् स्पेस वाक गरेका चार जना अन्तरीक्षयात्री पृथ्वीमा फर्किएका छन् । उनीहरु गएको मङ्गलवार अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्स यानबाट अन्तरीक्षमा गएका थिए । उनीहरुलाई...

वसन्तपुरमा आज इन्द्रध्वजा ठड्याइयो

काठमाडौं : काठमाडौंको वसन्तपुरमा आज बिहान इन्द्रध्वजा ठड्याएसँगै काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो जात्रा मानिने इन्द्रजात्रा शुरू भएको छ । बिहान ८ बजेर २६ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याएसँगै यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो...

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ आजदेखि

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ आजदेखि हुँदैछ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आजदेखि आउँसो असोज ४ गतेसम्म संयुक्त अभ्यास हुन लागेको...

भरतपुरको सिमलतालबाट खाने तेल बोकेको ट्रक त्रिशूलीमा बेपत्ता

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खसेर बेपत्ता भएको छ । ना.६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त...

संसदीय समितिबाट १७ देशका लागि प्रस्तावित राजदूत अनुमोदनबारे आज निर्णय हुने

काठमाडौं : १७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदनबारेको निर्णय आज हुने भएको छ । सबै प्रस्तावित राजदूतहरूको कार्ययोजना सुनिसकेपछि संसदीय सुनुवाइ समितिले सरकारबाट भएको सिफारिसअनुसार नाम अनुमोदन गर्ने–नगर्नेबारे निर्णय गर्न लागेको हो । सरकारले...