समाचार

ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं : ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १२ः०८ बजे ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४।६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र...

आजको मौसम : यी तीन प्रदेशमा धेरै वर्षाको सम्भावना

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको...

इरानद्वारा नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण

लामो समयदेखि पश्चिमा देशहरूको आलोचना खेप्दै आएको ‘एयरोस्पेस कार्यक्रमका लागि इरानले नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको छ । चाम्रन–१ अनुसन्धान उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण गरी कक्षमा स्थापित गरेको इरानको राष्ट्रिय टेलिभिजनलाई उद्धृत गर्दै एएफपीले जनाएको...

जापानिज इन्सेफ्लाइटिसका कारण यस बर्ष १४ जनाको मृत्यु, खोप लगाउन आग्रह

काठमाडौं : यस वर्ष जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । ६१ जनामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण पुष्टि भएकोमा १४ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप...

पत्रकार महासङ्घको चुनावी कार्यतालिका सार्वजनिक

काठमाडौं : आउँदो असोज १२ गतेका लागि तय भएको नेपाल पत्रकार महासङ्घको चुनावी कार्यतालिका सार्वजनिक भएको छ । महासङ्घको निर्वाचन समितिले हिजो बेलुका सार्वजनिक गरेको कार्यतालिकाअनुसार नामावली प्रकाशन भएको छ भने असोज ४ गते...

संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने

काठमाडौं : संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो । अर्को बैठक पर्सि सोमवार बस्ने भएको छ । यसअघि...