समाचार

नेपालले चाइनिज ताइपेईलाई हरायाे, समिर तामाङकाे ह्याट्रिक

काठमाडौं : २० वर्षमुनिको एएफसी एसियन कप छनोटमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई हराएको छ । आज भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई ३–१ गोल अन्तरले हरायो । नेपालका समिर तामाङले ह्याट्रिक गरे । चाइनिज...

सङ्खुवासभामा २ वटा भ्यान ठोकिँदा १२ जना घाइते

सङ्खुवासभा : सङ्खुवासभाको खाँदबारी–तुम्लिङटार कोशी राजमार्ग सडक खण्डमा दुई वटा भ्यान ठोकिँदा १२ जना घाइते भएका छन् । आज दिउँसो पौने ३ बजेतिर खाँदबारी नगरपालिका–९ को कार्की टोलमा दुई वटा भ्यान ठोकिँदा चालकसहित १२...

अमेरिकाले नेपाललाई २ अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं : नेपाली किसानहरू लाभान्वित हुने गरी संयुक्त राज्य अमेरिकाले दुई वटा योजना र सहयोग रकमको घोषणा गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन...

इजरायलले लेबनानमा गरेको आक्रमणमा एकैदिन एक सय जनाको मृत्यु

इजरायलले आज बिहानदेखि लेबनानमा गरेको आक्रमणमा एक सय जनाभन्दा धेरैको मृत्यु भएको छ । ४ सय ५० जनाभन्दा धेरै घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ । बिहानदेखि अहिलेसम्म इजरायलले लेबनानमा तीन सय वटा...

यसपटक हारे डोनाल्ड ट्रम्प फेरि चुनावमा नउठ्ने

वासिङ्टन : सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पका लागि यो अन्तिम चुनाव हुन सक्छ। आइतबार, ट्रम्पले यदि उनी नोभेम्बरमा हुने चुनावमा हारे भने सन् २०२८ को राष्ट्रपति चुनाव लड्ने...

प्रहरीको हिरासत तोडेर १० जना थुनुवा फरार !

काठमाडौं : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट १० जना थुनुवा भागेका छन् । हिरासत कक्षको भेन्टिलेसन तोडेर थुनुवा भागेका हुन् । हिरासत तोडेर भाग्नेहरुमा अमित कुमार झा, रञ्जित मण्डल, रोशन कुमार मण्डल, अभाष्कर कुमार...