समाचार

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा क्यानडासँग नेपाल पराजित, आज ओमानसँग खेल्ने

काठमाडौं : त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको छ । किंग सिटीमा गएराति भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो । जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको क्यानडाले...

नागढुङ्गा–नौबिसे सडकमा गाडीको चाप, साना र मझौला गाडीले वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने

काठमाडौं : काठमाडौं ओहोरदोहोर गर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दुईतर्फी नै चले पनि गाडीको चाप रहेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि गाडीको ओहोरदोहोर सामान्य हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक...

वैकल्पिक मार्गबाट दिक्तेल–काठमाण्डौ बस सञ्चालन हुने

काठमाडौं : खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौंसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ । बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाडौं आवतजावत गर्ने सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रुपमा आजदेखि...

बाटोको अवस्था हेरेर मात्रै दशैँको अग्रिम टिकट बुकिङ गरिने

काठमाडौं : अब बाटो अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङले निरन्तरता पाउने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला पक्षहरूको बैठकले अहिलेसम्म टिकट काटेकाको यात्रा सुनिश्चितता गर्दै अब बाटोको अवस्था हेरेर मात्रै...

लेबनानी भूमिमा इजरायली सेनाको प्रवेश, स्थल र हवाई दुवै आक्रमणमा तीव्रता

इजरायली सेनाले लेबनानी भूमिमै प्रवेश गरेर आक्रमण शुरू गरेको छ । यसअघि हवाई आक्रमण गरिरहेको इजरायली सेना स्थल आक्रमणका लागि लेबनानी भूमिमा प्रवेश गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ...

च्याम्पियन्स लिग फुटबलमा आज राति ९ वटा खेल हुँदै

काठमाडौं : युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति ९ वटा खेल हुँदैछन् । आज राति साढे १० बजे आरबी साल्जबर्ग र ब्रिस्ट तथा भीएफबी स्टुटगार्ट र स्पार्टा प्राहा खेल्दैछन् । ब्रिस्टले पहिलो खेल जितेको...