

-
काठमाडौं : काठमाडौं ओहोरदोहोर गर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दुईतर्फी नै चले पनि गाडीको चाप रहेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि गाडीको ओहोरदोहोर सामान्य हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार पहिरो खसेका ठाउँहरुमा गाडी सञ्चालन हुन अझै समस्या छ । पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले ती ठाउँहरुमा आलोपालो गरेर गाडी सञ्चालनमा ल्याइएको छ ।
नागढुङ्गा– मुग्लिन सडक योजनाले यो सडकको विकल्पमा साना र मझौला गाडीहरुले सितापाइला–धार्के तथा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सक्ने जनाएको छ । ठूला गाडीहरुलाई भने नागढुङ्गा–नौबिसे सडकखण्ड प्रयोग गर्नुको विकल्प छैन ।
प्रहरीले अझै केही दिन अत्यावश्यक काममा बाहेक यात्रा नगर्न र यात्रा गर्नुपहिले सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ । यतिबेला नागढुङ्गादेखि नारायणगढसम्म कतै अवरोध नभएको ट्राफिक प्रहरीले जनाएको छ ।
News Desk 0 response बुधबार, अशोज १६, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


