समाचार

कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने

काठमाडौं : दक्षिण कोरिया सरकारले हालैको विपद्पछिको पुनर्निर्माण लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ । नेपालस्थित कोरियाली दूतावासले कोरियाको सरकारले आज यस्तो निर्णय गरेको जनाएको हो ।...

राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं : यसपालिको दसैँमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । असोज २६ गते शनिबार विजया दशमीका दिन राष्ट्रपतिले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा टीका लगाइदिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिएका हुन् ।...

क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेना सक्रिय

काठमाडौं : बाढी पहिरोले क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेनाले सक्रिय भएर काम गरिरहेको छ । वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्त्वका पक्की पुल र ग्रामीण सडक मर्मत गर्न ६ हजार जना सेना खटिइरहेको नेपाली...

मन्त्रिपरिषद्का निर्णय यस्ता छन्

काठमाडौं : सरकारले थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरूलाई आरोहणका लागि खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक...

बडा दशैँ लागेसँगै झाँगाझोलीमा बढ्याे पर्यटकको चहल पहल, आन्तरिक पर्यटकको भीड

तनहुँ : शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली रिर्सोट सञ्चालनमा ल्याएसँगै याे क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कुनै समयमा सिउसाँझै स्याल कराउने तथा मानिस एक्लै हिड्डुल गर्न डराउने झाँगाझोलीमा रिर्सोट सञ्चालनमा ल्याएसँगै पर्यटककाे चहलपहल बढेकाे...

मेलम्चीको पानी काठमाडौंमा आयो, मन्त्रीले गरे शुभारम्भ

काठमाडौं : काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकलाई वितरण शुभारम्भ गरेका हुन् । सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै काठमाडौं उपत्यकामा खानेपानी...