समाचार

ब्राजिलमा पहिरोमा पुरिएर २ सय जनाभन्दा धेरै बेपत्ता

ब्राजिलमा पहिरोमा पुरिएर दुई सय जनाभन्दा धेरै बेपत्ता भएका छन् । हिजो ब्राजिलको अमेजनस राज्यको मनाकापुरुको बन्दरगाह क्षेत्रमा पहिरोमा परेर दुई सय जनाभन्दा धेरै मानिस हराइरहेका र उनीहरूको ज्यान गएको हुन सक्ने सरकारी अधिकारीलाई...

धौलागिरि आरोहणका क्रममा हराएका ५ जना रुसी नागरिकको मृत्यु भएको शङ्का

काठमाडौं : धौलागिरि हिमाल आरोहणका क्रममा हराएका पाँच जना रुसी नागरिकको मृत्यु भएको हुनसक्ने पर्यटन विभागले जनाएको छ । अस्ति आइतवार रातिदेखि हराइरहेका ६ जना रुसी नागरिकको खोजी गर्ने क्रममा हेलिकप्टरबाट सात हजार ६...

लगानीकर्तालाई दशैँ लाग्दा घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

काठमाडौं : लगानीकर्ताहरु दशैँको किनमेलमा ब्यस्त रहँदा शेयरबजार घटेको छ । हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ । आज शेयर बजार परिसूचक नेप्से २७ दशमलव ३९ अङ्कले घटेर दुई हजार...

आज नवरात्रको छैटौँ दिन, घरघरमा स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं : आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम...

आजको मौसम : केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौं : आज केही ठाउँमा आज हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश,बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि...

चिकित्साशास्त्रर्फकाे नाेबेल पुरस्कार अमेरिकाका दुई जना वैज्ञानिकलाई

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले संयुक्त रूपमा पाउने भएका छन् । नोबेल पुरस्कार समितिले ‘माइक्रोआरएनए’ पत्ता लगाउने दुई जना अनुसन्धानकर्तालाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो...