समाचार

सरकारद्वारा ४० जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ । कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवहरूको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूची आज सार्वजनिक गरेको हो...

गण्डकी प्रदेशका वनमन्त्री पौडेलले लिए शपथ

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक...

न्यायालय सुधारमा ध्यान दिनेछु : प्रधानन्यायाधीश राउत

काठमाडौं : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको सुधारमा मुख्य ध्यान दिने बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनियुक्त प्रधानन्यायाधीश राउतलाई आज ‘बधाई तथा शुभकामना’ कार्यक्रममा प्रधान न्यायाधीश राउतले न्यायालयको सुधारमा पूर्ण ध्यान...

विश्वभरका वैज्ञानिकहरू नेपाल आउँदै

काठमाडौं : विभिन्न देशका वैज्ञानिकहरू नेपालमा आउन लागेका छन् । नेपाल मटेरियल्स साईन्स सोसाईटीले कार्त्तिक ९ देखि ११ गतेसम्म ललितपुरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सहभागी हुन विभिन्न १३ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू...

रवि लामिछानेसँग बयान लिन शुरु

काठमाडौं : प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापती एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिन थालेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले लामिछानेसँग बयान लिन थालेका हुन् । लामिछानेलाई...

भारतीय विमानमा बम राखिएको धम्की बढ्दै

भारतीय विमानसेवामा बम राखिएको धम्कीको सङ्ख्या बढ्दा विमान गन्तव्यमा पुग्नु अघि नै अवतरण गराउनुपर्ने बाध्यतासँगै उडान तालिका अस्तव्यस्त भएको छ । गएको हप्ता मात्रै कम्तीमा ९० वटा धम्कीहरू प्राप्त भएका थिए । जसका कारण...