समाचार

अमेरिकामाथि नेपालको लगातार तेस्रो जीत, टी–२० शृङ्खलामा ‘क्लिन स्वीप’

काठमाडौं : अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो । अमेरिकाले दिएको...

हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौं सडक दुईतर्फी खुल्यो

काठमाडौं : हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौं सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा ह्युमपाइप राखेर मर्मत भएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु...

बङ्गलादेशमा सत्ता परिवर्तनपछिको विरोध प्रदर्शनले गार्मेन्ट उद्योगमा ४० करोड डलर क्षति

बङ्गलादेशमा सत्ता परिवर्तनपछि उद्योग क्षेत्रमा भएको विरोध प्रदर्शनले गार्मेन्ट उद्योगमा ४० करोड अमेरिकी डलर बराबरको क्षति भएको छ । बङ्गलादेशको निरङ्कुश प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको आन्दोलनपछि भएको अशान्तिका कारण बङ्गलादेशको महत्त्वपूर्ण...

जलन पीडितको निशुल्क उपचार गर्ने तयारी अन्तिम चरणमा

काठमाडौं : सरकारले जलन पीडितको निःशुल्क उपचार प्रयास शुरु गरेको छ । गएको शुक्रवारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले प्रस्तुत गरेका त्यससम्बन्धी प्रस्तावलाई स्वीकार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका...

स्याङ्जामा सकेट बम विस्फोट, भूपू सैनिक घाइते

काठमाडौं : स्याङ्जाको चापाकोट नगरपालिका–४ स्थित पुरीगाउँमा सकेट बम विस्फोट भएको छ । विस्फोटमा परेर ४५ वर्षीय गोविन्द पुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। शनिबार साँझ घर सफा गर्ने क्रममा सकेट...

अनुसन्धानका लागि रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं : सहकारी ठगी र सङ्गठीत अपराधमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले छ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत...