समाचार

आज कात्तिक कृष्ण चतुर्दशी, कुकुर तिहार मनाइँदै

काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन बिहीबार घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए...

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौं : दक्षिण कोरिया, जापानसमेतका छिमेकी देशसँग रुष्ट उत्तर कोरियाले समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी तटबाट समुद्रतर्फ एउटा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।...

सङ्खुवासभामा टिपर दुर्घटना , दुई जनाको मृत्यु

काठमाडौं : सङ्खुवासभामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको हो । भारतीय नम्बर प्लेटको टिपर...

काठमाडौं उपत्यकाका बजारमा तिहारको किनमेल गर्न उपभोक्ताको भीड

काठमाडौं : काठमाडौं उपत्यकाका बजारमा तिहारको किनमेल गर्न उपभोक्ताको भीड लागेको छ । आज विशेषगरी फूलमाला, पूजाका सामग्री र उपहारको किनमेल भइरहेको छ । अहिले काठमाण्डौका बजार र चोक सयपत्री र मखमली मालाले सुसज्जित...

नेपाल बंगलादेशसँग स्तब्ध, नेपाल फेरि उपविजेतामा सीमित

काठमाडौं : साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्दै इतिहास रच्ने नेपालको सपना यो पटक पनि अधुरै बनेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशसँग १–२ गोल अन्तरले पराजित बन्दै नेपाल...

तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ यान अन्तरिक्षमा पुग्यो

तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ अन्तरिक्षयान अन्तरिक्षमा पुगेको छ । ६ घण्टाभन्दा बढी समयको यात्रापछि शेन्चाउ १९ अन्तरिक्ष स्टेशनमा पुगेको बीबीसीले जनाएको छ । तीन जना अन्तरिक्षयात्रीमध्ये एक जना चीनकी पहिलो महिला अन्तरिक्ष इन्जिनियर...