समाचार

‘द हङकङ सिक्सेस’ क्रिकेट : नेपालले अस्ट्रेलियालाई ११ रनले हरायो

काठमाडौं : २०औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको छ । नेपालले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया एक सय रनमा अलआउट भयो । अस्ट्रेलियाका...

तिहारको विदामा एक पटक पुग्नै पर्ने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली

काठमाडौं : तिहारको पाँच दिने लामो विदालाई सदुपयोग गर्दै तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकको भिड लाग्न थालेसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । यहाँ रिसोर्ट सञ्चालनमा ल्याएसँगै...

तिहारअन्तर्गत आज कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौं : यमपञ्चक अर्थात् तिहारअन्तर्गत औँसीको दिन आज कुनै पर्व नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा हिजो नै गरिएको छ । हिजो बेलुका ऐश्वर्य, धनधान्य...

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं : डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो । यस अनुसार काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेल प्रतिलिटर...

स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुग्यो

स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुगेको छ भने अझै केहि बेपत्ता छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ...

तिहारको लक्ष्मीपूजामा झिलिमिली देखियो शहर बजार

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका मुख्य शहर बजार झिलिमिली भएका छन् । बिहीबार बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिएको हो । लक्ष्मी पुजासँगै काठमाण्डौ उपत्यकासहित देशका मुख्य...