समाचार

भारतको महाराष्ट्रमा सत्तारुढ भाजपा नेतृत्वको गठबन्धनलाई बहुमत

भारतको महाराष्ट्र राज्यको विधानसभा चुनवामा सत्तारुढ गठबन्धन बहुमतले विजयी भएको छ । दुई सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजापा) सहितको गठबन्धन महायुक्तीले दुई सय ३३ सीट जितेको छ । भाजापा मुख्यमन्त्री एकनाथ...

पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको मृत्यु

पाकिस्तानमा धार्मिक हिंसा भडकिँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । यस्तै ४७ जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तमा शिया र सुन्नी मुसलमान समुदायबीच भएको झडपमा १४ सुन्नी र १८ शिया समुदायका...

अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी खर्बपति एवम् सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग संवाद गरेका छन् । हिजो बेलुकी प्रधानमन्त्री ओलीले मस्कसँग भर्चुअल संवाद गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले...

नेपाल चिकित्सक संघको तनहुँ शाखा गठन कार्यक्रम झाँगाझोलीमा सम्पन्न

तनहुँ : नेपाल चिकित्सक संघको तनहुँ शाखा गठन कार्यक्रम झाँगाझोली भिलेज रिसोर्ट तनहुँमा सम्पन्न भएको छ । केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेशको संयोजक डा. राजन शर्माको अध्यक्षतामा नेपाल चिकित्सक संघ, तनहुँको शाखा विस्तार कार्यक्रम...

पालिका उपनिर्वाचन : नमुना मतपत्र सार्वजनिक, कहाँ कस्तो ?

काठमाडौं : निर्वाचन आयोगले यहि मंसिर १६ गते हुने रिक्त पालिकाको उपनिर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको नमुना ढाँचा तयार गरी सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका...

मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले यही मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएको छ । शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन)...