समाचार

काठमाडौं महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने भएको छ । महानगरले आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरले अभियानका रूपमा सञ्चालन गर्दै आएको ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ कार्यक्रममा राज्यबाट अपेक्षित सहयोग...

दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन्...

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत समक्ष पेस गरिँदै छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रवार सकिएकोले उनलाई पुनः म्याद...

इजरायली आक्रमण : पछिल्लो ४८ घण्टामा १०० बढी प्यालेस्टाइनी मारिए

काठमाडौं : गाजामा पछिल्लो ४८ घण्टामा १०० बढी प्यालेस्टाइनी मारिएका छन् । इजरायलले घेरा हालेको क्षेत्रमा बमबारी तीब्र पारेसँगै दुई दिनमा कम्तिमा पनि १२० जना मारिएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार...

आजको मौसम : पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौं : देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

आजदेखि धरहरा व्यवसायिक रूपमा खुला, शुल्क तिरेर चढ्न पाइने

काठमाडौं : आजदेखि धरहरा व्यवसायिक रूपमा खुला गरिएको छ । शुल्क तिरेर मात्र धरहरा चढ्न पाइने भएसँगै धरहरा व्यवसायिक रुपमा खुला भएको हो । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब स्वदेशी...