समाचार

युक्रेनमा प्रहार गरेको अस्त्र आणविक हतियार बोक्न सक्षम छ : रुस

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा प्रहार गरेको अस्त्र अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र नभई मध्यम दुरीको भएको दाबी गरेका छन् । युक्रेनको निप्रो शहरमा हिजो गरेको आक्रमणबारे जवाफ दिँदै पुटिनले साढे दुईदेखि तीन किलोमिटर...

जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना

दैलेख : कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा बस दुर्घटना भएको छ । शुक्रबार बेलुकी पाँच बजे जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ख ६०५६ नम्बरको बस आठविस नगरपालिका –३ सिस्नेमा बे्रक फेल हुँदा दुर्घटना भएको दैलेख...

डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता

एजेन्सी : अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका म्याट गेट्जले आफ्नो फिर्ता लिएका छन् । ट्रम्पले महान्यायाधिवक्ता छनोट गर्नासाथ कंग्रेसबाट राजीनामा दिएका गेट्जले महान्यायाधिवक्ताको प्रस्ताव समेत त्यागेका हुन् । गेट्जले महान्यायाधिवक्ताको प्रस्ताव लत्याएसँगै...

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र

दमौली : मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन– पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका...

पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणालीका कारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाए

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् । अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी यात्रुलाई दुःख दिएको गुनासो बढेपछि...