समाचार

एक महिनापछि सिरियाको दमास्कसबाट आज पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान

विद्रोहीले सत्ता कब्जा गरेको एक महिनापछि सिरियाबाट पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको छ । गएको डिसेम्बर ८ तारिखमा विद्रोहीले सत्ता कब्जा गरेपछि सिरियाबाट एक महिनासम्म कुनै पनि व्यावसायिक उडान हुन सकेका थिएनन् ।...

सीआईबीले लियो धनराज गुरुङसँग दोस्रो पटक बयान

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगीबारे दोस्रो पटक बयान गराएको छ । गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर सोधपुछ गरिएको सीआईबीले जनाएको छ । सीआईबीमा गुरुङले करिब ५ घण्टा बयान...

केन्द्रीय समितिकाे बैठकले पार्टी झन् बलियाे भयाे : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सकिएको छ । अस्ति आइतवारदेखि शुरू भएको बैठक आज सकिएको हो । आजको बैठकमा नेता जनार्दन शर्माले बोल्नका लागि विशेष समय पाएका थिए । उनले पार्टीको...

हेलिकप्टर कम्पनीहरूले खुम्बु क्षेत्रमा आज पनि उडान गरेनन्

काठमाडौं : हेलिकप्टर कम्पनीहरूले सोलुखुम्बुको खुम्बु क्षेत्रमा आज पनि उडान गरेका छैनन् । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान रोक्ने निर्णय फिर्ता लिएर हेलिकप्टर चलाउन सबै हेलिकप्टर कम्पनीलाई पत्र पठाएको भए पनि...

एमाले केन्द्रीय कमिटी बैठक आज समापनि गरिदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम आज पनि जारी रहने भएको छ । बैठक बिहान ११ बजेबाट...

माओवादी केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । आइतबारदेखि राजधानीमा जारी बैठकको आज तेस्रो दिन पनि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आ आफ्नो धारणा राख्नेछन्...