

-
विद्रोहीले सत्ता कब्जा गरेको एक महिनापछि सिरियाबाट पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको छ ।
गएको डिसेम्बर ८ तारिखमा विद्रोहीले सत्ता कब्जा गरेपछि सिरियाबाट एक महिनासम्म कुनै पनि व्यावसायिक उडान हुन सकेका थिएनन् । आज सिरियन एअरलाइन्सको जहाजले यूएईको शारजाहका लागि उडान भरेको समाचार संस्था एएफपीले जनाएको छ ।
दमास्कस विमानस्थलका निर्देशक एनिस फलोहले आज नयाँ शुरुआत भएको बताउँदै आजदेखि देशबाहिर जाने विमानको बिदाइ र देशभित्र आउनेलाई स्वागत गर्न थालेको उल्लेख गरेका छन् ।
सिरियामा यसअघि अन्तर्राष्ट्रिय सहायताका र विदेशी कूटनीतिक प्रतिनिधिमण्डलहरूका विमान अवतरण गरे पनि सर्वसाधारण बोक्ने विमानको उडान ठप्प थियो । अब अलेप्पो, होम्स लगायतका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी भइरहेको खबरमा उल्लेख छ ।
News Desk 0 response मङ्लबार, पुस २३, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


