समाचार

४ वटा विधेयक प्रमाणित, अब राष्ट्रपतिकहाँ पठाइने

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालल चार वटा विधेयक प्रमाणित गरेका छन् । राष्ट्रिय सभामा दर्ता भई दुवै सदनबाट पारित भइसकेका विधेयक अध्याक्ष दाहालले सोमबार प्रमाणित गरेका हुन् । अध्यक्ष दाहालले प्रमाणित गरेका...

कोटीहोम विवाद मिलाउन पाँच सदस्यीय वार्ता टोली गठन गर्ने सहमति

कास्की : पोखरामा कोटी होम विवाद समाधान गर्न पाँच सदस्यीय वार्ता समिति गठन गरिने भएको छ । सोमबार काकोटीहोम आयोजक र पोखरा महानगरबिच भएको वार्तामा ५ सदस्यीय समिति गठन गरेर समितिले कार्यक्रमबारे टुङ्गो लगाउने...

चिनी उद्योगमा उखु अभाव, उखु क्रसिङ बन्द

महोत्तरी : एक दशकअघिसम्म वैशाखसम्म चिनी उत्पादन गर्ने उद्योगलाई अहिले फागुनमै उखु अभाव खेप्नु परेको छ । यति बेला व्यस्त हुनुपर्ने महोत्तरीको एभरेष्ट चिनी उद्योग यस वर्ष उखु नपाएपछि बन्द हुने अवस्थामा पुगेको छ...

रुससँगको युद्धविरामका लागि युक्रेन तयार छ : अमेरिका

रुससँगको युद्धविरामका लागि युक्रेन अघि बढ्न तयार रहेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार युक्रेनी नेतृत्व रुससँग युद्धविरामका लागि अमेरिकी मागमा अगाडि बढ्न तयार रहेको ट्रम्प प्रशासनलाई उद्धृत...

रक्षा बजेटमा वृद्धि उचित : चीन

बेइजिङ : चीनले आफ्नो रक्षा बजेटमा ७ प्रतिशतभन्दा बढीको वृद्धिलाई समर्थन गर्दै यसलाई ‘सीमित र उचित’ भएको बताएको छ। चिनियाँ सेनाका प्रवक्ता वु कियानले आइतबार आफ्नो पक्षमा बयान दिँदै संसार शान्तिपूर्ण ठाउँ नभएको बताएका...

क्यानडामा लिबरल पार्टीका नेता कार्नी प्रधानमन्त्रीमा नियुक्त

क्यानडामा लिबरल पार्टीका नेता मार्क कार्नी प्रधानमन्त्री बनेका छन् । यही पार्टीबाट नियुक्त भएका निवर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारी कार्नीले केही दिनमा शपथ लिने बीबीसीले जनाएको छ । बेलायत र क्यानडाका केन्द्रीय बैंकका पूर्व...